Cotegory: निबन्ध

बाध्यतावाद – विक्रम सुब्बा

Posted on March 7, 2020 | by Bandana Rai

– विक्रम सुब्बा मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । […]

उखेल्नुपर्ने उखानहरु – नगेन्द्र शर्मा

Posted on March 7, 2020 | by Bandana Rai

– नगेन्द्र शर्मा नेपाली संसारलाई एउटा विराट् अनि उदार परिवार बनाउनलाई जति पनि हाम्रो साहित्यिक भाषाको भण्डारमा अमूल्य रत्नहरु छन्, मणि र ढुङ्गाका टुक्राहरु छन्, तिनको उपयुक्त छानबिन गर्ने बेला […]

परिवर्तनको लहर र मेरो रहर – चूडामणि खनाल

Posted on March 7, 2020 | by Bandana Rai

– चूडामणि खनाल म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी […]

युगपुरुषको खोजीमा छ देश – दीपक कुमार ज्ञवाली

Posted on March 6, 2020 | by admin

– दीपक कुमार ज्ञवाली जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले […]

बाटो म्याद !

Posted on March 2, 2020 | by युवराज नयाँघरे

घर पुग्न बिहान र बेलुका दुई घन्टा नछुट्टाए हुन्न ! मैले अरू सबै समय काममा लाए नि यी दुई घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने […]

जय भुँडी / भैरव अर्याल

Posted on March 2, 2020 | by admin

-भैरव अर्याल व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र […]

एउटा सांस्कृतिक क्रान्ति चाहिएको छ / सत्यमोहन जोशी

Posted on March 2, 2020 | by admin

– सत्यमोहन जोशी महाभूकम्पले हामीलाई देश निर्माणमा एकजुट भएर लाग्ने भावना प्रदान गरेको छ । प्राकृतिक संकटले निम्त्याएको राष्ट्रिय एकताको भावना महत्त्वपूर्ण छ । भूकम्पबाट भएको क्षतिलाई कसरी शक्तिमा परिवर्तन […]

मूर्तिभञ्जकको मूर्ति

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला अजङ्गको कदका रुपचन्द्र बिष्ट एक जटिल ग्रन्थि, एक रोमाञ्चक रहस्य, एक विचित्र मानवजस्ता लाग्थे। पहिलो पटक भेटेर तिनका लय नमिलेका कुरा सुन्ने जोसुकैलाई पनि लाग्दो हो— यो मानिस […]

फेरि हात उठाएँ

Posted on September 29, 2018 | by admin

श्रीओम श्रेष्ठ रोदन फेरि एक जनालाई चिनें भन्ने लाग्यो र सबैले देख्ने गरी हात उठाएँ । यो पनि मेरो गल्ती हुन सक्छ फेरि र नहुन पनि सक्छ । होस् जे […]

व्यङ्ग्य निबन्ध : आफ्नै नजरमा आफ्नो दुर्गति    

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

                       खगेन्द्र संग्रौला ‘जय नेपाल’को लयमा फोन गुञ्जियो । विमल अर्याल रहेछन्- नागरिक आन्दोलनका फिल्डमार्सल । ‘जाने होइन दाइ हाइकिङ […]

आँसुको अक्षरमा

Posted on September 29, 2018 | by admin

श्रीओम श्रेष्ठ रोदन जीवनको सबैभन्दा ठूलो सत्य नै मृत्यु हो । स्वीकार नगरी सुख्खै नपाइने । गर्दिन भन्नेहरु पनि सहज स्वीकारिरहेका छन् । न धनले टार्न सक्ने । नशक्तिले, न […]

गुजाराको कथा

Posted on September 29, 2018 | by खगेन्द्र संग्रौला

  खगेन्द्र संग्रौला लेखनबाट चलेको मेरो गुजाराको अन्तरकथा निकै भयानक छरु। मेरो लेखकीय जीवनमा एउटा कष्टकर प्रश्न लखेटी–लखेटी ममाथि झ्म्टा मार्न आइरहन्छ― लेखेर गुजारा चल्या छ, प्रिय बन्धु? यो प्रश्नको […]

आउनै छोडेका बेला “झ्याम्ली बाख्राको पाठो”

Posted on September 29, 2018 | by admin

प्रा. डा. गोविन्दराज भट्टराई नेपाली जातिले नै गौरव मान्नुपर्ने नाम हो डा. शिव गौतम । अघिल्लो वर्षको भेटमा उहाँले यस प्रकाशनको शीर्ष निबन्ध झ्याम्ली बाख्राको पाठो सुनाएर जानुभयो । मैले […]

प्रेमको पक्षमा

Posted on September 16, 2018 | by admin

~बुद्धिसागर~ हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बो_िक्सको नाममा यातना दिइएका […]

 म एक्लो र उदास उस्तै

Posted on September 16, 2018 | by admin

  ~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका […]

ताङ्सेको भिरबाट गोठालाहरूसँग एसएमएस

Posted on January 19, 2016 | by admin

आज शनिवारको दिन । पहाडको पुरानो आफ्नै पैत्रिक गाउँमा म छु । पल्लो गाउँतिर जान मन लागेको छ । उहिलेको आफूले गाई हेरेको भिर, सैसला खेलेको ठाउँ पनि हेरिने, समय […]

सम्झनामा एकदिन’-संस्मरणात्मक निबन्ध

Posted on February 10, 2011 | by दीप्स शाह

मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा 'सार्क'

‘निठूरी’ नयाँघरेका नाममा

Posted on December 21, 2010 | by वसन्तकुमार बस्नेत

१ इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेका्े छैन कुरा काट्नेहरु यहाँमात्रै कहाँ छन् र होलान् त्यहाँ पनि अक्षरको बात […]

संघर्षमयी यात्रामा केहि खुशीका पलहरू सम्झदै

Posted on October 31, 2010 | by हरि मानन्धर ‘विवश’

हरि मानन्धर “विवश” म सानै देखि भावुक थिए। कुनै पनि कुराहरूलार्इ गेोंण रूपमा लिन्थे । समाजका हरेक राम्रा नराम्रा पक्षहरूमा ध्यान केन्द्रित भर्इरहन्थ्यो । पारिवारीक वातावरण सायद गाविस भरि नै […]

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र

Posted on October 15, 2010 | by सुबिसुधा आचार्य

– सुबिसुधा आचार्य मेरो मनभित्रको दादा, ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना ।दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । […]