Cotegory: मुक्तक

डायरीबाटको एक सायरी

Posted on October 13, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ फजूल खर्च गर्दै सागर पार जाने रे ! तिनै डिस्को अनि डान्स बार जाने रे ! सोझा भोकै मर्छन् यहाँ, तर वास्ता छैन, नपाउने अर्का चाहि […]

३ मुक्तकहरू

Posted on September 1, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ [१] छाडिदेउ प्रीय तिमी रिसाउने बानी अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी के नै छ र? जिन्दगीमा लुटाएर लाने सबै आफ्नै सम्झिएर खुशी मानी मानी । [२] […]

मुक्तक

Posted on December 18, 2009 | by भीमनिधि तिवारी

– भीमनिधि तिवारी पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।

मुक्तक

Posted on December 18, 2009 | by हरिभक्त कटुवाल

– हरिभक्त कटुवाल कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक […]

मुक्तक

Posted on December 18, 2009 | by भूपी शेरचन

– भूपी शेरचन मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउँन झन गाह्रो छ मरेर शहीद हुनेहरू जिएर त हेर, जिउँन झन गाह्रो छ ।

मुक्तक

Posted on December 18, 2009 | by भीमदर्शन रोका

– भीमदर्शन रोका (१) रात केवल एक प्रहर बाँकी छ तिन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ कैयौँले यहाँ रातको गीत […]