Cotegory: यात्रास्पर्श

कोशी तर्दै कन्चनपुर – कुमार खड्का

Posted on March 11, 2020 | by Bandana Rai

– कुमार खड्का यतिखेर म बौलाएको सप्तकोशी तर्दै कन्चनपुर पुगेको सम्झिदै आङ् जिरिङ्ग हुने यात्राको कुरा गरिरहेछु । लोकसेवा आयोगको परीक्षा दिन म दमकबाट बागलुङ्तिर हानिएको थिएँ । यो यात्राक्रममा […]

इलाहवाददेखि ताजमहलसम्म – चन्द्रप्रसाद न्यौपाने

Posted on March 11, 2020 | by Bandana Rai

-चन्द्रप्रसाद न्यौपाने वृन्दावनमा माछामासुका पसल, होटलहरू त्यति पाइँदैनन् । अधिकांश मानिसहरु शाकाहारी देखिन्छन् । राधा र कृष्णको खुवै प्रशंसा हुने वृनदावनका अधिकांश मन्दिरहरु राधाकृष्णकै सम्झनामा स्थापित छन् । भारतका तीर्थस्थलको […]

नेपाल भोट – कुन्द दीक्षित

Posted on March 11, 2020 | by Bandana Rai

– कुन्द दीक्षित हाम्रो देशको भौगोलिक विविधताको बखान गर्दै नेपाललाई जहिले पनि हिमाल, पहाड र तराईले बनेको मुलुक भनिन्छ। तर, यसो भन्दा हिमालपारिका जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङले […]

जाऊँन हरर, बेंसीसहर – डा. खगेन्द्रप्रसाद लुइटेल

Posted on March 11, 2020 | by Bandana Rai

– डा. खगेन्द्रप्रसाद लुइटेल असार १५ गते बेंसीसहर जाने कार्यक्रम तय भएको थियो । नेपाली समाजमा असार १५ गते दहीचिउरा खाने दिनका रूपमा प्रसिद्ध छ । यो कार्यक्रम भने साहित्यिक […]

कारागारको डीलबाट सेती-गंङ्गालाई नियाल्दा – सरोदिलु विश्वकर्मा

Posted on March 11, 2020 | by Bandana Rai

– सरोदिलु विश्वकर्मा जहाज जतिजति पश्चिमतिर हुइकिईंदै थियो, त्यतित्यति हीरा-मोतीका ताजजस्ता लाग्ने लहरै हिमाली श्रृखलाहरु होचा र मुधूरा हुँदै हराँउथे, अनि त्यसका काखमा अवस्थित अग्लाअग्ला पहाडहरुमाझ इन्दे्रणी रंगले डढेलो लागेझै […]

थाई विमानमा तीन घण्टा एउटी परीसँग

Posted on March 11, 2020 | by Bandana Rai

– राजेन्द्रप्रसाद अर्याल सामान्यतया मैले आफ्नो झोला अघिल्लो दिन बेलुका नै तयारी गरेँ। छोटो भ्रमण भएबाट धेरै सामान त के थियो र नै। आफ्ना लुगा कपडामा भन्दा कागजपत्रहरूको सर्न्दर्भमा म […]

काठमाडौंदेखि कालीकोट–जुम्लासम्म – केशव तमखू

Posted on March 11, 2020 | by Bandana Rai

– केशव तमखू किताबमा पढेको र मिडियामा देखे–सुखेको नेपालसँग साक्षात्कार गर्ने भित्री मनको चाहना ज्यूँदै थियो। तापनि विभिन्न कारणले काठमाडौं नै सीमित हुनुपरेको यथार्थ तीतो सत्य थियो। भलै विद्यालय जीवनको […]

काम ड्राइवर त हो नि – दुर्गा खनाल

Posted on March 11, 2020 | by Bandana Rai

– दुर्गा खनाल म बिहान उठेर हात मुख धोएर निस्किए काममा, काम ड्राइवर त हो नि । बिहान घाम लागि सकेको थियो म कोठाबाट निस्कदा, गाडिको सबै टायर हेरे अनि […]

परिचित बाटोको अप्ठ्यारो यात्रा – सुनील न्यौपाने

Posted on March 11, 2020 | by Bandana Rai

– सुनील न्यौपाने कुरो २०५८ सालको हो । मैले बिराटनगरको स्नातकोत्तर क्याम्पसमा पढाउन थालेको दुइ बर्ष टेक्दै थियो । त्यतिबेला सम्भवतः क्याम्पसकै सबैभन्दा कान्छो माष्टर थिएँ म । भनिन्छ नी […]

घोडाझैँ उफ्रिने जिप – बुद्धी सागर

Posted on March 11, 2020 | by Bandana Rai

– बुद्धी सागर ‘बाटो जुम्ला पुग्यो’ भन्दै काठमान्डुतिर अखबार र टिभी बर्खे भ्यागुताजस्तै चिच्याउन थालेका थिए । काठमान्डुमा टिभीहरू जुम्लामा फूल लिएर गाडीको स्वागत गरिरहेका गाउँले देखाइरहेका थिए। अझ ‘जुम्ला–कालिकोट […]

पुङ्गेनको रङ्गीन आँगनमा – मोहन मैनाली

Posted on March 11, 2020 | by Bandana Rai

– मोहन मैनाली साउन २२ गते बिहान सबेरै उठेर हामी स्यो गाउँको दाहिने किनारको बाटो लाग्यौँ। एउटा घरमा एकजना मानिस सल्लोको फलेक बसिलाले ताछ्दै थिए। त्यसरी काठ ताछ्दा त्यसको धेरै […]

पाहुना नआए अनिष्ट हुन्छ – ज्ञानेन्द्र विवश

Posted on March 11, 2020 | by Bandana Rai

– ज्ञानेन्द्र विवश जति अगाडि बढ्दै गयो, उति उराठलाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न […]

रत्नपार्क र न्युयोर्कको ज्याक्सन हाइट – शेखर ढुंगेल

Posted on March 11, 2020 | by Bandana Rai

– शेखर ढुंगेल शीर्षक देखेर यहाँहरुलाई लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ? कुरो त्यसो होइन क्या ? आफु पारदर्शीताको चेलो परे जता हेर्यो त्यतै भ्वांग भने […]

अमरगढीतिरका सपनाहरू – प्रकाश सिलवाल

Posted on March 11, 2020 | by Bandana Rai

– प्रकाश सिलवाल कैलालीको अत्तरियाबाट गाडी उकालो लागेपछि काठमाडौँका व्यस्त यादहरू पातलिँदै गएको अनुभूति हुन्छ। बेग्लै स्वाद लाग्न थाल्छ, सुन्दर सुदूरपश्चिमको। हरियाली। सफा। मीठो हावा। शान्त। बाटो पनि बलियो। सडकमा जति […]

मेरील्याण्ड का उडुस – युवराज नयाँघरे

Posted on March 11, 2020 | by Bandana Rai

– युवराज नयाँघरे उडुसका खानिमा परिएछ !हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात […]

क्रिसमसमा पोखरा र म – सलोजा

Posted on March 11, 2020 | by Bandana Rai

– सलोजा म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै […]

ग्रेटवालको ग्रेट अनुभूति – डा. रवीन्द्र समीर

Posted on March 11, 2020 | by Bandana Rai

– डा. रवीन्द्र समीर ‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु […]

दसहजार तालको साम्राज्य – राजेन्द्रप्रसाद अर्याल

Posted on March 11, 2020 | by Bandana Rai

– राजेन्द्रप्रसाद अर्याल आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण […]

तानसेन रमाइलो डाँडा – रामेश श्रेष्ठ

Posted on March 7, 2020 | by Bandana Rai

– रामेश श्रेष्ठ ‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै […]

वीरताको इतिहास दर्साउने स्थानबाट – आविष्कार कला

Posted on March 7, 2020 | by Bandana Rai

– आविष्कार कला घुम्नु आफैमा रमाईलो मात्र होइन , घुम्नु कोठामा बसेर अध्ययन गर्नु भन्दा ज्ञान हासिल गर्ने एउटा महत्वपूर्ण माध्यम पनि हो । घुमाई आफैमा मलाई एक उत्साहजनक कार्य […]