Cotegory: यात्रास्पर्श

सुन कमाउने नुनका जमिन्दारहरू

Posted on December 11, 2015 | by उज्वल जी सि

  पहिलो पल्ट भारतको गुजरात र राजस्थान भ्रमणमा जॉंदा मैले नुन खानिहरूको विस्तृत अवलोकन गर्ने अवसर पाएको थिइन‘ं । नुनस‘ंग सम्बद्ध कर्मचारी भएर पनि यस सम्बन्धी कसैले राखेका जिज्ञासाहरूप्रति अनभिज्ञता […]

दोषी अनुहार

Posted on July 28, 2015 | by भानु सुनुवार ‘विभास’

सन १९९५ फेवु्रअरी । ढाका, बंगलादेश । हामीहरु बंगलादेशको ढाका शहरमा अवस्थित बशुन्धरा सिटी सपिंग मलतिर जाने तर्खरमा थियौ । सुने अनुसार बशुन्धरा सिटी सपिंग मल यहाँको सबैभन्दा ठूलो सपिंग […]

दोहा डायरी

Posted on July 26, 2015 | by भानु सुनुवार ‘विभास’

बिहान सात बजे कामबाट बाहिरिएँ। रिसिप्सनमा बाट मोबाइल झिकें मिसकल आएको रैछ आमाको, फोन ट्राई गरें लागेन, फेसबुक म्यासेन्जरमा रातो रंगको २ नंबर देखें हेरें वाह! बिहान बिहानै क्या सप्राइज।नू […]

संघाईमा एउटा साँझ

Posted on September 10, 2013 | by admin

बिनोद खडका सन २०१३, फेव्रुअरी, संघाई, चाईना । पहिले पहिले सानो छँदा आफ्नो घरको आँगनबाट देखिने काठमाण्डौ भ्याली वरिपरीका ठूला डाँडाहरु हेर्दै गर्दा त्यो डाँडाभन्दा पल्लापटिृको संसार कस्तो होला, त्यहाँका […]

मेन नदीको सिरेटो

Posted on April 20, 2013 | by admin

-बिनोद खडका सेप्टेम्बर २०१२ । यात्रामा निक्लदा मौसम अनुसारका सही लुगाहरु छनौट गर्न नसक्नुले कहिलेकाही असहज परिणाम भोग्न बाध्य पार्छ भन्ने सुनेको थिए, साँच्चै हो रहेछ । अझै पनि स्मरणपटलबाट […]

बेथान्चोकको वरमाला

Posted on January 4, 2013 | by युवराज नयाँघरे

हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका […]

बेथान्चोकको वरमाला

Posted on June 3, 2012 | by युवराज नयाँघरे

हिउँदे ठिटिले लखेट्यो हामीलाई। मलिन र हावा मिसिएको घाम थियो बेथाञ्चोक नारायणथान। हिमालको जगजगी थियो। मनै अँगालिहाल्ने ति हिमाल अनेक पाटामा रङ, स्पर्श र अनुभूतिको बिछट्टै घोलघाल थियो। दक्षिण देखिएका […]

कार्निभलको त्यो मेला

Posted on January 17, 2012 | by शर्मिला खड्का (दाहाल)

साहित्यमा मेरो जन्म पुनर्जन्म भएको हो – म भन्छु । त्यसो हो भने अहिलेको मेरो साहित्यिक सक्रियतालाई वाल्यावस्था हो भनेर भन्दा दुई मत नहोला । यही भनाइलाई साक्षी मान्दै म […]

हेल्सेको रेडियो

Posted on February 26, 2011 | by केदार संकेत

टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन–चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको […]

मेरो फेसबूक यात्रा

Posted on December 6, 2010 | by केदार संकेत

– जितेन्द्र मल्ल जब मान्छे मान्छेकै भीडमा एक्लो महशुश गर्छ, जब मान्छे आफ्ना भावहरु बाँड्ने कुनै बिश्वाशिलो साथी आफु वरिपरी भेट्दैन, जब मनमा रुमल्लिएका भावहरु निहुँ खोज्न शुरु गर्छन् आँफैसित, यी र […]

जन्मघर जाँदा

Posted on December 4, 2010 | by जगत नवोदित

– जगत नबोदित लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडासँगको मेरो भेट करिब एकदशक पछिको थियो यो। रहरलाग्दो […]

इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

Posted on December 3, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर “विवश”  हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको […]