Cotegory: लघुकथा

लघुकथा:शक्ति-रचना शर्मा

Posted on May 18, 2020 | by Admin

बिहे भइसकेपछि साथी भएका रोशना र रस्मीले कुरैकुरामा एकदिन आफ्ना बितेका पल खोतल्न थाले। एक अर्काका जीवनमा घटेका गतिविधि र कहानी सुनाउँदै र सुन्दै गए। रस्मीको मागी बिवाह भएको रहेछ […]

लघुकथा : दान- डा. कपिल लामिछाने

Posted on May 18, 2020 | by Admin

उसलाई केही न केही दिऊँदिऊँ भयो । ‘दान पनि हुने, समाचारमा नाम पनि आइने । केही दान त गर्नै पर्छ ।’ उसले सोच्यो, ‘तर के दान गर्ने ?’‘दान गर्न भनेपछि […]

ग्रहण-हेमलता उप्रेती

Posted on May 18, 2020 | by Admin

गाउँको बीचमा एउटा स्कुल थियो । स्कुलकै आडमा एउटा घर थियो । त्यो स्कुलको बुइँगलमा एउटा उल्लु बस्थ्यो । घरको रछ्यानमा एउटा मकैको बोट उम्रियो र हलल् बढेर छिट्टै सुत्ला […]

लघु कथा:शिरफूल- तारा के.सी

Posted on May 18, 2020 | by Admin

सगाेलकाे घर बेचेर दाजु भाईमा अंश बण्डा भएपछि काेठाभाडामा बस्दै अाएकी मुनाकाे परिवारलाई एउटा घरकाे अावश्यकता थियाे। भाडामा बस्दा भाेगेका समस्या र पीडा थुप्रै थिए उनका ।शुरूमा बस्दाकाे काेठाभाडा बडेर […]

लघुकथा : समाजिक दुरी -हरिप्रसाद भण्डारी

Posted on May 18, 2020 | by Admin

“केटाहरूसँग टाँसिएर हिँड्दा लाज लाग्दैन तँलाई ?” असैह्य भएपछि बाउको नाताले दयारामले छोरीमाथि आक्रोष पोख्यो ।छोरी पनि के कम ! रिसालु आँखाले बुबातिर हेर्दै भनी, “बुबा यो पुरानो संस्कार बोकेर […]

लघुकथा: एक मुठ्ठी माटो-सुरेन्द्रलाल भुजु

Posted on May 18, 2020 | by Admin

बिहान आंखामा घाम परेपछी कर्णबहादुर शाही ब्युंझियो।सत्र अठाह्र घन्टाको टिपरको यात्रा एबं दिन भरको पैदल यात्रा पछि जिउ थिल्थिलो भयको थियो।आंखा खोल्ने मनै भयको थिएन।खुल्ला सडक पेटिको सुताइ एबं त्यसमाथि […]

लघुकथाःचाँचरी-जमुना पौड्याल

Posted on May 18, 2020 | by Admin

“हेर्नुहोस् त हजुर !मेरो पेट भित्र पसेको छ ।म भोकै छु ।केही खाएकी छैन ।” भोकै भएको प्रमाण पेश गर्दै एक अधबैँसे महिलाले भनिन् ।भान्सा उठिसकेको थियो ।अब आमाले के […]

लघुकथा : सांचो र झुठो / मदन पराजुली

Posted on May 18, 2020 | by Bandana Rai

-मदन पराजुली फ्रेण्ड रिक्वेस्ट ! महिला ! वयस्क तर नचिनेकी । कुनै मित्र संग मित्रतामा नजोडिएकी । निर्दोष अनुहार । मैले प्रोफाइल खोलेर हेरें । जम्मा चारवटा फोटो पोष्ट थिए […]

लघुकथा : गुट / विधान आचार्य

Posted on May 18, 2020 | by Bandana Rai

-विधान आचार्य राति बाह्र बजेतिर होला, मोबाइलमा लगातार टङ्ग्य्राङ् टुङ्ग्रुङ् टङ्ग्य्राङ् टुङ्ग्रुङ् आवाज आएपछि ऊ बिउंझियो। प्राय राति सुत्दा मोबाइलको वाइफ़ाइ बन्द गर्थ्यो, त्यस दिन बिर्सेछ। हेरेको, उसका दुई तीन […]

लघुकथा : सेवा / विधान आचार्य

Posted on May 18, 2020 | by Bandana Rai

-विधान आचार्य आफ्नो जिउ पनि आफैले फर्काउन नसक्ने आमा बिछौनामा कराउँदै थिइन् । उता छोरा बुहारीलाई हतार र चटारो थियो । बुहारीले नेतृत्व गरेको सेवा संस्थाले त्यसै दिन सहरदेखि सुदूर […]

लघुकथा:विश्वास-प्रेम पुन मगर

Posted on May 18, 2020 | by admin

चौध बर्षमा पाइला टेक्दै गरेकी चञ्चले छोरीको चालामाला नियालिरहेकी रानीले श्रीमानसँग भन्छिन्। “सुन्नुहोस् त पुजाको बा! त्यो मास्टरको चालामाला त ठिक लागेन है मलाई त समयमै होस् पुराउनुपर्छ। काम बिग्रेपछि […]

लघुकथा – चेतना -प्रेम पुन मगर

Posted on May 14, 2020 | by admin

हामी सानै हुँदा गाउँमा रुढीबादी चलन खुबै थियो। छुवाछूत पानी बाराबार यस्तै यस्तै। ठुला भनिएकाहरु साना भनिएकाहरुलाई भित्र पस्न दिदैन थे । पकाएको छुन पनि दिनुहुँदैन र उनीहरुले पकाएको पनि […]

परिचय / नारायण तिवारी

Posted on May 14, 2020 | by Bandana Rai

–नारायण तिवारी एउटा साहित्यिक कार्यक्रममा उपस्थित थिएँ । अलिक ढिलोगरी पुगेको थिएँ । कार्यक्रम शुरू भइसकेको थियो । मञ्चमा विराजमान मध्ये एकजना मानिस अलिक नौला–नौला लागिरहेका थिए । पहिले नदेखेको […]

मजदुरप्रेम / डा. श्याम न्याैपाने

Posted on May 14, 2020 | by Bandana Rai

– डा. श्याम न्याैपाने“कसरी बिग्रियाे याे मेसिन ? ढङ्ग नभएपछि नचलाउनू पर्दैन ? तिमीलाई थाहा छ यसलाई कति पर्छ ?” उसले राता राता अाँखा बनाउँदै घनेलाई झपार्‍यो । ” हाेइन, […]

ल्वाप्पा / ज्ञानी राजा मानन्धर

Posted on May 14, 2020 | by Bandana Rai

-ज्ञानी राजा मानन्धरकाठमाडौं ! आफु खाइ नखाइ हुर्काएका एक मात्र छोराले उच्च शिक्षाका लागि बाहिर गएर पढ्न जाने इच्छा राखेकोले पुर्ख्यौली जग्गाको एक टुक्रा बेचेर पठाइदिए बेलायत , भोली पर्सी […]

लघुकथा: चर्चा / विनाेद नेपाल

Posted on May 14, 2020 | by Bandana Rai

– विनाेद नेपाल ठट्टा गर्ने बानी थियाे उनकाे । उनकाे ठट्टाले धेरैलाई मनाेरञ्जन दिन्थ्याे । यसैले मानिसहरु प्राय: उनलाई घेरिरहन्थे । टाेल, छिमेक उनकै चर्चा हुन्थ्यो । फुर्सदिला मान्छेहरु उनकाे […]

लघुकथा: कूटनीति / विनाेद नेपाल

Posted on May 12, 2020 | by Bandana Rai

-विनाेद नेपाल ‘ए बुढा, छिमेकी त मिच्दै मिच्दै करेसासम्मै आईपुगे नि’ बुढीकाे कुरा सुनेर उनले भने – ‘ करेसै लगेका त छैनन् नि ?’ बुढीले भनिन् – ‘तिम्रा कुरा पनि […]

लघुकथा : अनुभब -वैकुण्ठ ढकाल

Posted on May 8, 2020 | by Admin

राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर […]

लघु कथा-माेहनराज खनाल “बर्मेलीराज”

Posted on May 1, 2020 | by चतुर्भेदी मोहनराज

दवेन्द्रलेकाे मनमा चिनकाे संकल्प देखेर मनमा विष्मत भएर देव अचानक देव सभा बाेलाएछन्देवेन्द्र -देवताहाे मर्त्यलाेककाे चिनले उ विश्व सम्राट हुने याेजनामा धेरै मान्छेकाे क्षति पुराएकाे थहाछ?देवता हरू –थहाछ देवेन्द्र धेरै […]

लघुकथा : रोटी-यकिना अगाध

Posted on April 30, 2020 | by Admin

सुकुम्बासी बस्तीमा जेनतेन जीवन गुजारिरहेको तिनको लोग्ने बितेपछि एक छोरोको जिम्मेवार तिनकै काधमा आइपर्यो । तिनी नजिकका बजार जान्थिन्, इटा, सिमेन्ट, बालुवा, तरकारी जेजेको भारी पायो त्यही त्यही बोक्थिन् । […]