Cotegory: लघुकथा

लघुकथा : इमानी र पैसा -यकिना अगाध

Posted on April 30, 2020 | by Admin

इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज […]

लघुकथा : बिकास -बालकृष्ण गजुरेल

Posted on April 29, 2020 | by Admin

साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन्। बुढेसकालमा भेटघाटमा जमेका छन् उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो […]

योगदान -मिलन कार्की

Posted on April 14, 2020 | by admin

विधाताको नियममा पनि धाँधली हुँदोरहेछ! सायद यसै कारण होला आजको युगमा आएर मानवहरूको धैर्यता पनि ईश्वरप्रति हराउँदै गएको पाइन्छ। ईश्वरीय देनले जति यो सृस्टिका सम्पूर्ण प्राणीहरूले पाउनु पर्ने हक उसमा […]

सुन्तलीको तिहार छक्कु उदासी

Posted on April 14, 2020 | by admin

लघु कथाछक्कु उदासी आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा […]

मूल्य -कृष्ण श्रेष्ठ

Posted on April 14, 2020 | by admin

रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोही कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ, […]

आमा बन्न नसक्नुको पीडा -आचार्य प्रभा

Posted on April 14, 2020 | by admin

सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, […]

म यहीँ छु -नवराज सुब्बा

Posted on April 14, 2020 | by admin

मेरी हजुरआमा अर्थात् मेरी बजुले यो नवजात शिशुलाई गाईको दूध चम्चाले खुवाए पछि भर्खरै कोक्रामा सुताएर पानी लिन पधेंरा जानु भएको छ । यसबेला म यो कोक्रो हल्लाउदै नानाथरी सोच्दैछु […]

रामेको सपना-गोपीराज आचार्य ‘प्रेमी’

Posted on April 14, 2020 | by admin

उराठलाग्दो जताततै बालुवा अनि ढुङ्गाको बोलबाला र प्रचण्ड गर्मीको साम्राज्य भएको कतारको समाल भन्ने ठाउँको तरकारीबारीमा अनवरत मेहेनत गर्दै छ रामे । गर्मी छल्न बनाइएको बारीछेउको छाप्रोमा बिहानको खाना खाएर […]

नपति काका – दिनेश यादव

Posted on April 14, 2020 | by admin

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ । लकडाउनले ज्याला/मजदूरी गर्नेहरुको चुलो बन्द भएको कयौं दिन भइसक्यो । सरकारले राहत दिने हल्ला चलाएसँगै नाम लेखाउनेहरुको तछाड–मछाड शुरु भयो […]

सम्मान लघु -चूडा निर्भीक

Posted on April 14, 2020 | by admin

ऊ एउटा होनहार कवि थियो । कम पढेलेखेको भएतापनि तापनि उसका कविताहरू वजनदार थिए । सिगरेटको खोल कागजका फ्याकिएका टुक्रा वा एकातर्फ लेखी अर्कोतर्फ खालिरहेका पेजहरू उसका कृति कोर्ने माध्यम […]

भगवान -अल्पबिराम पोखरेली

Posted on April 14, 2020 | by admin

क्या हो नेताज्यू ! खोला तर्यो लौरो बिर्स्यो भने झैं हामीलाई चटक्कै बिर्सने ? किन के भो र साहुजी ! किन त्यसरी एक्कासी झोक्किनु भो ? यसो बन्द सन्दको कार्यक्रम […]

क पाउण्ड पाउरोटी -बिजु सुवेदी (विजय)

Posted on April 14, 2020 | by admin

ए झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी […]

लघु कथा-भावना क्षितिज

Posted on April 14, 2020 | by admin

रिसको ज्वाला (लघु कथा) साम्यको साटो विवाद चर्किदै गयो । चारै भाइमा निकै चर्काचर्की चल्यो । आमाले शान्त पार्न खोजिन् तर त्यो रिसको ज्वाला न आमाको दुधले निभाउन सक्यो न […]

उसको सपना-विजु सुवेदी “विजय”

Posted on April 14, 2020 | by admin

उसको सपना (लघु कथा) ) “खै आफ्नो मान्छे ? के अरुकै कुरा मात्र सुन्ने ? अरुकै लागि मात्र गर्ने ? खै आफ्ना लागि केही गर्न नपाउने ? यसकारण आज नितान्त […]

एक नोकरको व्यथा – त्रिचन्द्र ‘प्रतीक्षा’

Posted on April 14, 2020 | by admin

‘‘भोलिदेखि तेरो नोकरी पक्का ! बिहान घरको काम सकेर नोकरीमा जानु र फर्केर फेरि घरको काममा लाग्नु बुझिस् ?’’ तीन वर्ष अघिदेखि म वहाँको घरमा बगैंचामा काम गर्ने तथा खाना […]

जुङ्गाको लडाइँ (व्यंग्य लघुकथा) -अल्पबिराम पोखरेली

Posted on April 14, 2020 | by admin

माघे सक्रान्तिको विहान । मासुको भाग लाउँदै गरेको नेप्टे साहिंलोको आगनमा मासु लिनेहरूको भीड थियो । सेवा निवृत्त जुङ्गे हवल्दार पनि मासु लिन टुप्लुक्क आइपुग्यो र आफ्नो खुंडाकट् जुङ्गा बटार्दै […]

औकात -सुशीला देउजा

Posted on April 14, 2020 | by admin

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलको प्रस्थान कक्षको प्रतिक्षालय, यात्रुहरूले खचाखच भरिएको छ । त्यस कक्षमा सबैलाई बस्न पुग्ने मेच छैनन् । कोही यात्रु उभ्भिएका छन । कोही समय बिताउन […]

लघुकथा : लकडाउन / उध्दव अविदित

Posted on April 3, 2020 | by Bandana Rai

–  उध्दव अविदित गञ्जी लगाई लखर लखर हिँडिरहने भोलालाई चोकको त्यो पुलिसले निक्कै याद गरिरहेको रहेछ । लकडाउनको बेलामा कहिले यता आइरा देखिने ! कैले उता गैरा देखिने ! ! […]

लघुकथा : – कमाएको धनसम्पति – जनक सिक्देल

Posted on April 2, 2020 | by admin

नरहरिले , भर्खरै विहे गरेका थिए । शुरूमा त , उनीहरूको वीचमा खुव मेलमि – लाप भयो । पछि अाएर , एकले अर्कोको भित्री मनको कुरा बुझ्न नसक्दा , सधैँ […]

लघुकथा : बहादुरी -धनराज गिरी

Posted on April 2, 2020 | by admin

—“हरेक मानिस आफ्नो हकमा वकील हो भने अरूको हकमा न्यायाधीश हो |’राम्रो म ‘ वा ‘आई एम द बेस्ट ‘ यो सन्सारको रीत हो !” आफ्नो चेलोले आम मानिसको प्रवृत्तिको […]