Cotegory: लघुकथा

लघुकथा – आईसोलेशन -विश्वनाथ खनाल

Posted on April 2, 2020 | by admin

हेल्लो …..हेल्लो दमयन्तिले हतार हतारमा फोन गरिन । उताबाट जबाफ आयो हेल्लो हेल्पलाईन ११३७ आपत्काल सहयोग कार्यालय । हजुर! हजुर ! मैले त्यंहि फोन गरेको हो । अं !अं ! […]

लघुकथा : खास अन्तर्वार्ता निर्निमेष खनाल

Posted on April 2, 2020 | by admin

महानगरमा ओपनिङ् भएको ओम फाइबस्टार होटलका वृद्ध मालिक कुबेर सिंहले आफ्नी एकमात्र सन्तान बाइस बर्षे छोरी कनिकाको लागि देशभरिबाट अन्तर्वार्ताको माध्यमबाट योग्य वर छान्न आवेदन माग गरे अनुसार विभिन्न चरण […]

लघुकथा: कालाे धुवाँ – विनाेद नेपाल

Posted on April 2, 2020 | by admin

रेडियोले ‘सरकारले घरघरमा उपभाेग्य सामग्री पुर्‍याउन निर्देशन दिएकाे ‘ समाचार फुक्याे । सँगसँगै आवश्यक पर्नेले सम्पर्क गर्ने नम्बर पनि दियाे । सुनेर उनीहरू खुसी भए । नहुन् पनि किन ? […]

लघुकथा : अपजस – विनाेद नेपाल

Posted on April 2, 2020 | by admin

विश्वव्यापी हुँदै गएकाे महामारीले मुलुकलाई पनि अछुतो राखेन । सम्भावित जाेखिमलाई दृष्टिगत गर्दै सरकारले विदेशबाट आउनेहरुकाे स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुका साथै अत्यावश्यक काम बाहेक हिंडडुल गर्न […]

लघुकथा : सम्बन्ध-बिच्छेद – कात्यायन

Posted on April 2, 2020 | by admin

वुहानमा आतंकित नेपाली बिद्यार्थीहरूको उद्दार गरेर घर ल्याउने सरकारी प्रयास र सफलतालाई सलाम छ! सम्भ्रान्त परिवारका थिए, तर नेपाली थिए| युरोप, अस्ट्रेलिया तथा अमेरिकामा तनाब झेलिरहेकाहरूलाई आवस्यक जांजोपाँजो मिलाउन नेपाली […]

लघुकथा : देखेँ – मदन पराजुली ।

Posted on April 2, 2020 | by admin

“घरमा कोरोहाल्न सजिलो छैन क्यारे माइला ! ठूलाबाले छोडेर आसाम गएपछी पाँच वर्ष देखि उपल्लोघर खाली नै छ । भित्र सफाइ गर्न सजिलो छैन । बाहिर पालीमुनी चित्राले घेरिदिए पछि […]

लघुकथा: टाइम मशिन मनोज रेग्मी

Posted on April 2, 2020 | by admin

एउटा कथामा टाईम मेशिनको प्रसंग आँउदा उस्ले सोधेको थियो-“सर, यो टाईम मेशिन कहाँ किन्न पाइन्छ?” उस्को प्रश्नले मलाई त्यतिबेला हाँसो उठेको थियो। तर, जब मैले उस्को आँखामा एक किसिमको उत्सुकता […]

लघुकथा – चेतना -प्रेम पुन मगर

Posted on April 2, 2020 | by admin

हामी सानै हुँदा गाउँमा रुढीबादी चलन खुबै थियो। छुवाछूत पानी बाराबार यस्तै यस्तै। ठुला भनिएकाहरु साना भनिएकाहरुलाई भित्र पस्न दिदैन थे । पकाएको छुन पनि दिनुहुँदैन र उनीहरुले पकाएको पनि […]

लघुकथा: चुनाब सुधिर कुमार “सुमन”

Posted on March 31, 2020 | by admin

अस्तिन नेता ज्यु ले त्रीपाल खाए,जस्तापाता खाए। “पख्लास चुनाब आउन दे हाम्ले जान्या छम”। जनताहरु ले हिसाब राखे। सिङ्गै हवाइजहाज चपाइदिए। “हाम्रो पनि पालो आउँछ।यस्ता लाई बहिष्कार गर्नुपर्छ।” जनता ले […]

लघुकथा :- भोक रचना शर्मा

Posted on March 31, 2020 | by admin

“ए बुवा ! अस्ति देखि चामल सकिएको छ । कहिले लेउनु हुन्छ र ? त्यो सुत्केरी आमा पनि छट्पटाएर आत्तिसक्नु भयो, सानो भाइले दूध चुस्दा आएन भनेर रोएको रोई छ […]

लघुकथा : सचेत – तुलसी पण्डित बाबू

Posted on March 31, 2020 | by admin

यति ठूलो महामारी आएको थाहा छैन ? सरकारले समेत यसको मारमा कोही न परुन् भन्दै लकडाउन गरेको छ ।सारा अपिस ब्यावसाय बन्द छन् ।सबैलाई घरबाट बाहिर न निस्कन आह्वान गरेको […]

लघुकथा: पंखा – दिब्य गिरी

Posted on March 31, 2020 | by admin

‘अब पनि विदेश जान्छु भन्छस् ?’ आमाले भर्खर बाह्र पढ्दै गरेको छोरासँग सोधीन् ‘किन र आमा ?’ उसले बुझेर पनि नबुझे जसरि प्रतिप्रश्न गर्यो । ‘देखिनस् यत्रो महामारी चलेको छ। […]

लघुकथाः हतार – त्रिभुवनचन्द्र वाग्ले

Posted on March 31, 2020 | by admin

‘कहिले त ?’ केटीले इसारा गरिन् ‘पछि’ डाक्टरले पनि इसारा फर्काए । मोबाइलको सेटनेरै मुख लगेर केटीले बिस्तारै सोधिन्– के बिहे छिनेको दिन पनि सार्न मिल्छ ? अनि के लगनलाई […]

धैर्यता -प्रेम पुन मगर

Posted on March 29, 2020 | by admin

भाउजू शान्तीलाई सबैले हेपेजस्तो लाग्दथ्यो। जस्तै परिस्थितिमा पनि शान्त भइ धर्यताका साथ त्यसको सामना गर्ने उनको बानी थियो। उनी गफ र बोलेर भन्दा गरेर देखाउनेमा विस्वास् राख्थिन्। उनको जस्तो नाम […]

छुट / राजु क्षत्री ‘अपुरो’

Posted on March 24, 2020 | by Bandana Rai

– राजु क्षत्री ‘अपुरो’ झल्याँस्स बिउँझिएँ , वरिपरि हेरेँ ,सबै बाहिर बसेर गफ गर्दै रहेछन् । यथार्थता बुझेँ , हामी चढेको बस बिग्रीएको निकै बेर भइसकेको रहेछ । सामान लिन […]

by: Dilip Acharya

Posted on March 23, 2020 | by admin

केही दिनअघि मैले उसलाई एकजना आफ्नै उमेरको नातेदारसँग हिँड्दै गरेको देखेको थिएँ । आपसी परिचय नभए पनि मलाई थाहा थियो कि त्यो अर्को व्यक्ति उसको फुपूको छोरा थियो । मैलो […]

लघुकथा : घर – तुलसी पण्डित

Posted on March 20, 2020 | by admin

बर्ष दिन भैं सक्यो नर्मदा माइत गएकी अझ आएकी हैन ।श्रीमती सँग उसको ठ्याकठूक परिरहन्थ्यो ।“कस्ता हुतियार सँग विबाह गरिएछ । जीवनको कुनै उद्देस्य पूरा भएन । यस्ता नार्मदीको श्रीमती […]

लघुकथा : माया – मदन पराजुली

Posted on March 20, 2020 | by admin

” बुढा ! सारै भोक लाग्यो ! ” सन्तुले बिलखबन्द परेर भनी ।बिहान भालेको डांको मै उनिहरु बाटो लागेका थिए सन्तु र सन्ते । उजेलो हुदा बाटो छेउको पसलमा पसलवाल्नीले […]

लघुकथा : चौका – तुलसी पण्डित

Posted on March 20, 2020 | by admin

लघुकथा : चौकातुलसी पण्डित ब्यापारीका लागि अपवादका रुपमा मौका आउँछ । यस्तो समयलाई सदुपयोग गर्न न सक्ने व्यापारी ब्यापारी नै होइन । सेहेन्द्रले ब्यापारीको गोप्य मिटिङ्ममा यी कुरा भनि रहेका […]

लघुकथा:आँधि नवीन न्यौपाने

Posted on March 20, 2020 | by admin

लघुकथा:आँधिनवीन न्यौपानेबैशाख महिना पश्चिम् दिसा अध्यारो धुलो सङै हावाहुरी चलेको देखेर हतार गर्दै आफ्नो सामान पछिको बाकसमा थन्क्याएर हिद्न खोज्दैछ डम्बरबहादुर। एउटा लठ्ठी गाडेर छाता बाधेको थियोे टन्टलापुर घाम मा […]