Cotegory: लघुकथा

लघुकथाः कोरोना-कल्याण पन्त

Posted on March 20, 2020 | by admin

देशभर मृत्युवरणका तथ्यांक छरपस्ट थियो । हरेक मुलुक आआफ्नो टाउको लुकाउँदै थिए । विद्यालय, विश्वविद्यालय बन्द हुँदै थिए । यसै बीच कालो छाला हुनेले प्याच्च भन्यो, “उच्च जोखिममा परेको मुलुकमा […]

लघुकथा: परलोक अवतार ढकाल ।

Posted on March 20, 2020 | by admin

लघुकथा: परलोकअवतार ढकाल । `दिब्यज्ञान महायज्ञ´ लेखिएको ठूलो ब्यानर टाँगिएको । धेरै टाढासम्म पुराण वाचन र भजन किर्तन सुनिने ब्यबस्था मिलाइएका स्पिकरहरू । मन्चको अवर्णित भब्यता । बिचको अग्लो आसनमा […]

लघुकथा: भ्रम सुधिर कुमार “सुमन”

Posted on March 20, 2020 | by admin

लघुकथा: भ्रमसुधिर कुमार “सुमन” “हाम्रा मालिक कति बुझकी छन है आमा। तिम्ले भोक लाग्यो भनेर कराउँदा घाँस हाल्न आइपुग्छन।तिम्ले तिर्खा लाग्यो भनेर कराउँदा कुँडो पानी लिएर आइपुग्छन।कति सजिलै तिम्रा भाषा […]

लघुकथाः मुखिनी बज्यै – ऋषि तिवारी

Posted on March 19, 2020 | by admin

मुखिनी बज्यै उमेरले साठी बर्ष पुरा भएपनि अझै उनको पढ्ने रहर छुटेको छैन् । नाति नातिनासंगै गुन्द्रीमा बसेर पेन्सिल र कापी लिन्छिन् । उनले न कखग नै चिनेकी छिन न […]

लघुकथा : माया तुलसी पण्डित

Posted on March 19, 2020 | by admin

खैं ! गगने अझैं तैले काम गरिनस् । टुहुराटुहुरी भनेर मायाले ल्याए । झन् यसैले टेर्न छोड्यो । ल तँ यहाँबाट निक्लिहाल । एक मिनेट पनि यो घरमा न बस […]

लघुकथा: लघुकथा – वत्सराज कोइराला

Posted on March 19, 2020 | by admin

उ एक लघुकथा थियो। उसलाई मजस्तै कुनै लघुकथाकारले लेखेको थियो। उसका मातापिता पनि लघुकथा थिए। उ आफ्ना मातापिताको साथमा एउटा लघुकथा संग्रहभित्र बस्दथ्यो। लघुकथा संग्रह सबैमाझ प्यारो थियोे। अझ संग्रहभित्रको […]

लघुकथा : काँतर किलर ~डा. विदुर चालिसे

Posted on March 19, 2020 | by admin

वैज्ञानिकहरू प्रयाेगशालामा थिए । विरामीहरू पनि अस्पतालकाे बेडमा भकाभक हुँदैथिए । मेराे मुखबाट त्यसै अात्तिएर जाेडले झटारिंदै शब्द फुस्क्याे ।–“जासुस !”याे शब्द सुन्ने वित्तिकै नजिकै उभिएकाे सीमा सुरक्षा बलकाे कन्चट […]

लघुकथा : अमिलो महि मदन पराजुली ।

Posted on March 19, 2020 | by admin

नाताले मामा पर्ने हुन । आफुले भैंसी पालेको भए पनि घिउ पुग नपुग हुने अवस्था भएकोमा धेरै पटक मैले उनी सगै किनेको थिएं । अरुलाइ भन्दा भाउमा थोरै मोलाहिजा पनि […]

लघुकथाः केही न केही -ऋषि तिवारी

Posted on March 19, 2020 | by admin

‘सर नमस्कार ।’ सर एकछिन टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नु भो । कक्षा एक देखि दस कक्षा सम्मको पाठशाला थियो हाम्रो। पढाउँने विषय वहाँको नेपाली । सबै विषयका सबै […]

लघुकथा : कसले छोड्छ र ?लघुकथा : कसले छोड्छ र ?

Posted on March 19, 2020 | by admin

—स्कूलको जागीर थियो मेरो ,नजिक राष्ट्रिय निकुन्ज | सौराहा निवासी हुनुको बेग्लै आकर्षण | करीब ४० बर्ष अघिको कथा यो —छुट्टीका दिन टाइम पास –पप्लु |फौजीहरू साथी –चौकीमा गएर खेलिन्थ्यो […]

लघुकथा :सर,डर लाग्यो-धनराज गिरी

Posted on March 19, 2020 | by admin

–समयको मागलाई ख्याल गरेर क्याम्पस संचालक समितिले स्नातकोत्तर कक्षा संचालन गर्ने निधो गर्यो र सम्बंधित निकायमा स्वीकृतिको लागि पहल गर्यो |विश्व विद्यालयले अनुगमन र सम्भ्याव्यता अध्ययनलागि विभागका विशेषज्ञ पठायो |जोड़ी […]

लघुकथा- अलिकति सामान नानी बिवु

Posted on March 19, 2020 | by admin

श्रीमान घरबाट निस्किन लाग्दा श्रीमती-“ए हजुर ! पर्खनुस् त !लाउनुस् यो सामानको लिस्ट ।”श्रीमानले सर्सर्ती लिस्ट हेरे –चामल , तरकारी , नुन तेल, मसला, खाजा, साबुन, सरफ, ग्याँस आदिको लगभग […]

लघुकथा : द्वन्द गरिमा घिमिरे

Posted on March 19, 2020 | by admin

रामे हिजो भट्टिबाट छिटो फर्किएन । उसलाई थाह थियो कि उसको घरमा दाल चामल चिनी नुन तेल र जिरा सकिएको छ भनेर । घर बुढीले यिनै सामान किन्न पठाइहाल्छिन भनेर […]

लघकथा:- मार्च अाठ दिपक खनाल अगम

Posted on March 19, 2020 | by admin

ए चमेली, खाना तयार भएन । काम गर्ने ढङ्ग पनि छैन । कति ढिला सुस्ती गर्छे । अाफूलाई अाज जिल्लाको सभागृहमा अायाेजना हुने सभामा एक वक्ताकाे रुपमा वक्तव्य दिनु छ […]

लघुकथा :- अधुरो खुशी रचना शर्मा

Posted on March 19, 2020 | by admin

ऊ अनि उनी! ६ बर्ष अघिदेखि एकअर्काको प्रेममा हराएका! काम र पढाईको सिलसिलाले ऊ दुई बर्ष अघि नै बिदेशिएको भएपनि दुई बर्षपछि आएर बाजा बजाई दुलही बनाएर भित्र्याउने वचन दिएको […]

लघुकथा:- आश्चर्य रचना शर्मा

Posted on March 19, 2020 | by admin

” अलख निरञ्जन ” बाहिरबाट आएको भिक्षुकको आवाज मेरो कानमा पर्‍यो।” बेटी मुझे कुछ खिलाओ , मै चार दिन से भुखा हुँ । लोग मुझे कुछ नहि दिया । सबलोग […]

लघुकथा: महिला हिंसा सुधीर कुमार सुमन

Posted on March 19, 2020 | by admin

भर्खरै खुलेको बोर्डिङ स्कुल। प्रीन्सिपल बुढा नै भएपनी स्टाफ प्रायस जवान नै थिए।अझ हामी चार पाँच जना लरक्क परेको अविवाहित टोलि ले त चार चाँद लगाएको थियो।बुढा बेला बेला अब […]

लघुकथा: निष्पाप झुठ सुधिर कुमार “सुमन”

Posted on March 19, 2020 | by admin

“ओहो! नानी को त अझै चार,पाँच बर्ष बिहे को जोग नै छैन।कथंकदाचित बिहे भैहाल्यो भने पनि माइती लाई पिर्ने,खलकै मासिने ग्रह दशा लागेको छ।” म चिया लिएर पुग्दा मेरा श्रीमान […]

लघुकथा:धर्म को आयु। सुधिर कुमार “सुमन”

Posted on March 19, 2020 | by admin

आँखा मा राख्दा पनि नबिझाउने थियो ऊ। धर्मात्मी,कसैलाई दुख नदिने,अरुको दुख मा दिलोज्यान ले सहयोग गर्ने।गुणि संस्कारी धार्मिक ग्रन्थ मा शेष नाग,चतुर्मुख ब्रह्मा,अनि सरस्वती ले समेत वर्णन गर्न नसक्ने भनेजस्तै […]

लघुकथा : कमाऊँ भाव तुलसी पण्डित

Posted on March 19, 2020 | by admin

कस्तो आएछ समय पनि खैं ? बुझ्नै गाह्रो भयो ।ऋषिमुनिहरुको पालामा सेवाभाव थियो ।अहिले कमाउ भाव पलाएछ । आहा ! कमाउ भाव कुरा बुझ्या भए मारी दिनु ।के हो यो […]