Cotegory: लघुकथा

बिजु सुवेदी (विजय)

Posted on March 17, 2020 | by admin

लघु कथा बिजु सुवेदी (विजय) गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन […]

सुवास “दीप”समीर

Posted on March 17, 2020 | by admin

लघु कथा सुवास “दीप”समीर अभियान “ए तुच्छ प्राणी, सरकारलाई देखेपछि झुकेर सलाम गर्नु पर्दैन?” सिंहले अघि हिँडिरहेको खरायोलाई हुँकाऱ्यो। “क्षमा पाउँ महाराज, मैले हजुरलाई देखिनँ,” खरायोले क्षमा याचना गऱ्यो। मनमनै […]

होम सुवेदै

Posted on March 17, 2020 | by admin

लघु कथा होम सुवेदै वर्णनात्मक लघु कथा बालकलाई डल्ले भनिन्थ्यो । भर्खर दुई वर्ष लाग्दै गरेको भए पनि छोरो बडो चञ्चल थियो । उभिएर हिंड्न थालेको केही महिना भइसकेको थियो […]

सदानन्द अभागी

Posted on March 17, 2020 | by admin

लघु कथा सदानन्द अभागी भूवन २ वर्षको हुँदा आमा बितिन् । हजुरबाबा हजुरआमाको उसले अनुहार देख्नै पाएन । छिमेकमा पनि त्यस्तै थियो । पल्ला घरे आमैकोमा रुँदै जाँदा अभागी होस् […]

अच्युतरमण अधिकारी

Posted on March 14, 2020 | by admin

खडे सांसद झगडे सांसद निकै नै बहादुर हुँ भन्दछ ऊ । उसलाई त न आश नत्रास । यसभन्दा अघि पनि उसलाई मन्त्रीपदमा लान कसैले मानेन । खुबी छैन त्यस व्यक्तिको, […]

गंगाराम

Posted on March 14, 2020 | by admin

छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा […]

गंगाराम

Posted on March 14, 2020 | by admin

धेरै बर्ष पहिलाको कुरा हो कुनै गाँउमा चिरिञ्जीवी नाम गरेका पण्डित बाजे थिए । उनी त्यस ताकाका अति प्रख्यात पण्डित थिए । चिरिञ्जीवी पण्डित भनेपछि उनलाई ठूला ठूला राजा महाराजाले […]

श्रीधर शर्मा

Posted on March 14, 2020 | by admin

दिनानुदिन बढ्दो हिंसाका कारणले गर्दा सरकार ज्यादै त्रशित बनेको थियो । दुई जनाले पहिलो हत्या मोटरसाइकलमा चढेर गरेको कुरा थाहा पाएपछि सरकारले ‘मोटरसाइकलमा सवारी गर्न दुई व्यक्तिले नपाउने’ भनी प्रतिबन्ध […]

रामकुमार बस्नेत

Posted on March 14, 2020 | by admin

नेपालनाथका छोराहरू सगोलमा बस्न नसक्ने भएपछि बाबुसँग अंशबण्डा गरिदिन भने । पढेका र बढेका छोराले आ-आफ्नै गृहस्थी चलाउन भनेर नेपालनाथले पनि आफूले दुःखले कमाएको एउटा घर छोराहरूको नाममा जति पुग्छ […]

बाबुराम खपाङ्गी

Posted on March 14, 2020 | by admin

विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । […]

लघु कथा-मित्र पाठक

Posted on March 14, 2020 | by admin

‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात […]

एक दिनको कुरा -शेर सिंह

Posted on March 9, 2020 | by Admin

एक दिनको कुरा हो । म स्कुलबाट घर जाने तयारीमा थिय। आकासमा बादल डम्मै थियो । पानी पर्ला पर्ला जस्तो थियो । म स्कुलबाट हिडीहाले …….। बाटामा नै थिए । […]

अफकोर्स-शेर सिंह

Posted on March 9, 2020 | by Admin

हावा चल्दा फिरफिर उड्न खोज्ने उनको स्कर्ट, सेतो सट, खैरो कपाल, अनि रातो टाईमा सजिएका उनीसँग कान्तिपुर यातायातको सेकेन्ड लास्ट सिटमा भेट भयो । हुन त अगाडि पनि खालि सिट […]

बुढाबुढी-शेर सिंह

Posted on March 9, 2020 | by Admin

बुढी:– ” डार्लिङ् म कपाल काटौं ।” बुढा:– ” काट “ बुढी:– “कति मुस्किलले लामो बनाएकी थिएँ…..” बुढा:– ” त्यसो भए नकाट “ बुढी:– आजकाल छोटो कपालको फेसन छ के […]

नव वर्षको मिलन -शेर सिंह

Posted on March 9, 2020 | by Admin

छोटो लघु-कथा एक पटक अध्ययन गरेर मिठो सल्लाहको आसा पनि राख्दछु । साना-साना दुई नानीहरु घरमा छोडेर आमा साँझ-बिहानको छाक टार्नको लागि दैनिक जस्तो काममा हिडिन । दिनभरी काम खोजिन […]

एक गिलास-शेर सिंह

Posted on March 9, 2020 | by Admin

एउटी महिला यात्राको सिलसिलामा शहरको एउटा 3 स्टार होटलमा बास बसिछन ।उनिको साथमा १ बर्षकी छोरी पनि थिइन । महिला :– एक गिलास दुध पाइन्छ होला ?होटल मेनेजर :- हजुर […]

भाइभाइको प्रेम -शेर सिंह

Posted on March 9, 2020 | by Admin

दुई भाई थिए ।खेती किसान लगायत सम्पूर्ण ब्यबसाय भिन्ना भिन्नै थियो ।खेतको सिमाना भने जोडिएको थियो । दाई बिवाहित थियो । श्रीमती थिईन , दुई सन्तान थिए दाईका। भाई अविवाहित […]

शेर सिंह

Posted on March 9, 2020 | by admin

दुईटी साना नानीहरु छुनु-मुनु गर्दै खेली रहेका थिए। एउटी नानुको आमा र दाजु मकै छोडाउदै हुनुहुन्थ्यो । अचानक ती नानी कराउन थालिन आमा आमा ए आमा यता आउनुस त भन्दै […]

फुच्चे चाऊ चाऊ-शेर शेर सिंह

Posted on March 9, 2020 | by admin

लघुकथा ” फुच्चे चाऊ चाऊ “ शारिरिक शिक्षा शिक्षकले सिटी बजाए । दौड सुरु भयो । बिद्यालयको खेल मैदानमा साना साना ५० बाल बालिका दौडिए । नियमानुसार मैदानको पल्लो छेऊमा […]

एकै परिस्थिति-बिष्णु कार्की

Posted on March 7, 2020 | by admin

एकै परिस्थिति परिणाम फरक एकादेशमा एउटा राजाको छोरा र आठपहरियाको छोरा एकै दिन एकै समय घडी पोला सम्म मिल्ने गरि जन्मिएछ्न । जोतिषले ती दुबैको ग्रहदसा हेरेछ्न । राजाको छोरालाई […]