Cotegory: लघुकथा

एउटा कथा…

Posted on March 7, 2020 | by admin

मनोरमा सुनुवार बाबु र छोरा कुनै कामले जंगल गएका थिए| बाबु र छोरा को उमेरको फरक २५ बर्षको थियो| छोरा १० बर्ष र बाबु ३५ बर्ष का थिए| लक्का जवान […]

एक दिन

Posted on March 7, 2020 | by admin

मनोरमा सुनुवार एक दिन एक राजाले आफ्नो पिञ्जडामा थुनेर पालेको सुगालाई भन्छन – “सुगा, म आज जङ्गलमा शिकार खेल्न जादैछु , पक्कै पनि जङ्गलमा तिम्रा बाआमा सित भेट हुन्छ होला […]

लघुकथाः विरोध

Posted on February 28, 2020 | by admin

–रवीन्द्र तिमसेना विगतमा पदीय जिम्मेवारीमा रहँदा आफ्नै कुलका मान्छेको माग सम्बोधन नगरेको र व्यक्तिगत स्वार्थमा रुमलिएको लगायतका तमाम आरोप लगाउँदै उसले माइलाबाको सम्भावित नियुक्तिको कडा विरोध ग¥यो । उनलाई नियुक्त […]

विरोध

Posted on December 27, 2019 | by admin

–रवीन्द्र तिमसेना विगतमा पदीय जिम्मेवारीमा रहँदा आफ्नै कुलका मान्छेको माग सम्बोधन नगरेको र व्यक्तिगत स्वार्थमा रुमलिएको लगायतका तमाम आरोप लगाउँदै उसले माइलाबाको सम्भावित नियुक्तिको कडा विरोध ग¥यो । उनलाई नियुक्त […]

लघुकथाः बिरामी

Posted on August 29, 2019 | by रवीन्द्र तिमसेना

–रवीन्द्र तिमसेना स्लाइनको नली नाडीमा जोडिसकेपछि रामकृष्णले नर्सको मुखतिर हेरेर लजाई–लजाई मुख फो¥यो, “एक्स्क्युज मि सिस्टर, यो स्लाइन देखिने गरी एउटा फोटो खिचिदिनुस् न ।” फोटो खिचिसकेपछि रामकृष्णको हातमा मोबाइल […]

लघुकथाः बन्दी

Posted on August 22, 2019 | by रवीन्द्र तिमसेना

–रवीन्द्र तिमसेना सुशीलाले दीपेन्द्रलाई मायाजालमा र कालोधन्दा गर्ने काममा एकैचोटि फसाई । जन्मदाताले इमान्दारिताको पाठ सिकाए पनि दीपेन्द्रले सुशीलालाई मायाका खातिर त्यो धन्दामा सहयोग ग¥यो । सुशीलाले पनि दीपेन्द्रलाई चाहिएको […]

लघुकथाटाटु – दिलिप सागर

Posted on January 17, 2018 | by admin

म टाटुकार । सानो हो मेरो पसल । पहिला त खासै चल्थेन यो । राजधानीमा केही हिरोनी, मोडल, डान्सरहरुले आफ्नो तनमा टाटु हानेर फ्लिम र म्युजिक भिडियो शो गरेर चर्चा […]

हेलमेट र मोबाइल !

Posted on August 23, 2016 | by admin

  होम सुवेदी आज हडतालको दिन भएकोले केदारजी आफ्नो विद्यालय हिंडेरै गइरहेका थिए । उनैलाई छोला जस्तो गरेर एक मोटरसाइकल उनका छेउबाटै अघि गयो । उनका जिउमा चिसो हावासम्म लाग्यो […]

उत्सर्गभित्रको कथा

Posted on December 22, 2015 | by उज्वल जी सि

जिन्दावाद र मुर्दावादका नाराहरु बढ्दै थिए – जुलुसमा । सुरजित देशको लागि आपूm र आफ्नी आमाको विवशताहरु बिर्सदै जोशको शिखरमा पुगि चर्को स्वरले नाराहरु दि‘ंदै थियो । जुलुसको विकराल स्वरुपमा […]

परिणाम

Posted on March 21, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

ऊ बालक सधै त्यही गल्ली र सडक हुदै फाटफुटमा चाहार्थ्यो जहॉ बढ़ी फोहोरमैलाका थुफ्रा बढ़ी देखिन्छन् / बिचरा ऊसलाई न जिबनको बारेमा थाहा छ , न देश , न आफ्नै […]

गोजी बिना को पाईन्ट

Posted on March 10, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

हस्यांग फ़स्याङ्ग सडकको किनारा बाट मंडी भित्र छिरेका एक हुल संग सोधे | – तपाईहरु कता जादै हुनुहुन्छ ? तिनीहरु सबै जना बोरा , झोला र ठुला ठुला गोजी भएका […]

बितेका कुरा

Posted on May 8, 2013 | by गीता थापा

-गीता थापा हरेक वर्ष आउने मातातिर्थ औंशीको अघिल्लो दिन ऊ मरिसकेकी आफ्नी आमाको सम्झनामा मन कागती जस्तै अमिलो पारेर खुब रुन्थी । र बिलौना गाउँथी-आज मेरी आमा ज्यूँदी हुन्थिन्,भने के […]

लघुकथा अपराध

Posted on January 26, 2013 | by गीता थापा

जागिरमा हाकिमको गाली । घरमा लोग्नेको हप्कीदप्की। सासूको कचकच। नन्दको रिस। ससुराको हकडक। जेठानीको डाहा। जेठाज्यूको झर्कोफर्को।परिवारहरूका यी सब व्यवहारले उसलाई जीवन देखि वाक्कदिक्क लाग्नथालेको छ। घर,घर जस्तो नलागेर झेलखाना […]

शाहस

Posted on January 26, 2013 | by गीता थापा

एक रात लोग्नेले स्वास्नीलाई मारेर खाल्डोमा पुर्‍यो। त्यही रात स्यालहरूले स्वास्नीको लाश उधिनेर पाखा निकाले। भोलि पल्ट बिहानै त्यो ठाउँमा एकहुल चिलहरू घुम्न थाले। छर-छिमेकीहरूलाई शंका लाग्यो। प्रहरी चौकिमा खवर […]

लघुकथा-राजनिति

Posted on October 31, 2012 | by admin

-दिलिप अविरल वरूण ठिमापुर गाउँको एक गरिब केटो भए पनि शिक्षित र मेहनती थियो । भाग्यमा भन्दा कर्ममा विश्वास राख्ने ऊ सँधै कामलाई पूजा गर्थ्यो । हातमा डिग्रीको प्रमाणपत्र भए […]

लघुकथाः पूर्वस्मृति

Posted on October 15, 2012 | by अतीत मुखिया

-अतीत मुखिया “प्यालेस्टाइन वा इजरायल जाहा मरे पनि म मेरो अनुहार मरिरहेकोछु कास्मिर वा दिल्ली जाहा मरे पनि म निरपराध मरिरहेकोछु यतै रोल्पा वा दाङ जाहा मरे पनि म मान्छे […]

आधुनिक अमर प्रेम कथा

Posted on October 15, 2012 | by admin

कुनै गाउँमा एकजना केटा र केटी थिए । उनिहरू एक अर्कालाई असाध्यै माया गर्थे । प्रेममा यति धेरै चुर्लुम्म डुबिसकेका थिए कि कुनै शारिरिक बन्धन थिएन । उनि हरूको अन्तर्जातीय प्रेम […]

तीज

Posted on September 19, 2012 | by अतीत मुखिया

हिजोदेखि नै मेरो टोल राता पहेला बस्त्र र आभूषणले सुसज्जित चेलीबेटीहरुको ओहरदोहरले भरिभराउ देखिन्छ । मानौ तीज बर्षको एक पटक छिमेकमा आफ्नो गहनाका माध्यम सम्पन्नता प्रदर्शन गर्ने विषेश अवसरको पर्व […]

लघुकथा~ आशा

Posted on July 16, 2012 | by सम्प्रेषक -भानु सुनुवार

बलेसँग विवाह गर्दा मनमायाले भर्खर सत्र बसन्त पार गरेकी थिइ। टुहुरो बले सोझो र इमान्दार थियो। उसको त्यहीँ इमान्दारीपनमा लठ्ठिएर उसको हात बलेको हातमा दिएका थिए मनमयाका बाउले।विवाहगरेकै ताका असारमासको […]

लघुकथा- कस्तो होला हाम्रो भविष्य ?

Posted on May 25, 2012 | by सजना गुरुङ

परमेश्वरकै अशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ | समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै वेग्लै !