Cotegory: लघुकथा

लधुकथा- बिस्वास

Posted on May 25, 2012 | by सम्प्रेषक -भानु सुनुवार

अतीत मुखिया बिरामी सिकिस्त ओछ्यानमा लडिरहेको थियो । बिरामी वरिपरी आफन्तहरुको भिड थियो । उपचारको सम्भाव्यता बाँकि नरहेको डाक्टरी रायका कारण हस्पिटलबाट घरमा ल्याइएको उक्त बिरामीको सास छउन्जेल आश राख्ने […]

एकता

Posted on January 24, 2012 | by विवेक दुलाल छेत्री "दमक"

रबिलाल गाऊको एउटा अर्धबैसे मान्छे थियो । उ अरुसित सरोकार राख्दैनथ्यो । बेकारमा के हिम चिम बढाउनु ,अरूको के नै खाइएको छ र !उ यस्तै सोच्थ्यो । फल त उस्ले […]

बिचरो स्यामे !

Posted on October 12, 2010 | by उमा सुवेदी

– उमा सुवेदी दिदीले मेरो नयाँ डेरा देख्नु भएको थिएन । ९ बजे बस स्टेनमा आइराख्नु भन्नु भएकाले म साडे ८ बजे नै दिदीलार्इ लिन बाटो लागेँ ।बाटामा एउटा सानो […]

नारी सम्मान

Posted on September 28, 2010 | by हरि मानन्धर ‘विवश’

– हरि मानन्धर ‘विवश’ थुप्रै नेपाली साधिकाहरू आत्मज्ञान सिकाई सकेर आमसभा गर्दैछन् । कैयौ वर्षको तपस्यामा सिकेका ज्ञानहरूलाई जनमानससम्म पुर्याउने उद्देश्यले राखिएको उक्त काठमाण्डौको खुल्लामञ्चमा नै आमसभा हुँदै रहेछ । […]

रालो

Posted on September 17, 2010 | by कुसुम ज्ञवाली

– कुसुम ज्ञवाली मुसाहरूले आन्दोलन गरेको थाहा पाएर बिरालो मुसाको आन्दोलन दबाउने षडयन्त्रमा व्यस्त थियो। मुसाहरूले सम्झौताबाट उल्लु बनाउन सकिने निष्कर्षका कारण गोलमेचमा बस्न बिरालो राजी भयो। बिरालोबाट घाइते भएर […]

लघुकथा

Posted on August 7, 2010 | by राजन बानिया

– बानिया राजन हरेक नेपाली students को हात हातमf aboard study को पत्रीका….brain drain को जालो फैलिदै… बग्बास्! सब बग्बास्!! भन्दै..टेबलमा फ्याल्दै अर्को पत्रीका मा नजर्पुर्‍याउछ…नेपाल अरु बस्तुहरूमा परनीर्भर भय […]