Cotegory: लेख

किरात येले संवतको

Posted on November 17, 2013 | by admin

किरात येले संवतको व्यवहारिक पात्रो निर्माणका लागि प्रस्तावित पात्रो                                       – प्राज्ञ […]

दरबार हत्याकान्ड

Posted on October 30, 2013 | by admin

दीपेन्द्रले गोली चलाएका होइनन् अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर […]

पढ्ने किन ?

Posted on September 23, 2013 | by admin

पठन संस्कृति – पेशल आचार्य ‘पठन’ शब्दको बनोटलाई लिएर भन्दा ‘पाठ’ मा ‘अन’ प्रत्यय लागेर ‘पठन’ शब्द बन्दछ । यो संस्कृतको तत्सम शब्द हो । पठन भनेको पढ्नु हो । […]

उत्तरआधुनिकता र प्रगतिशीलता

Posted on May 2, 2012 | by नेत्र एटोम

यतिखेर नेपाली साहित्यमा ‘उत्तरआधुनिकता’ अत्यन्त चासो र चर्चाको विषय बनेको छ । अङ्ग्रेजीको एबीसीडी पढेकै भरमा आफूलाई पाश्चात्य चेतनाका आधिकारिक विद्वान् प्रमाणित गर्न खोज्नेहरूको चर्को स्वर कार्यक्रमहरूमा सुन्न पाइन्छ । […]

नेपाली साहित्यमा पठन, चिन्तन र सिर्जनाको धरातल

Posted on February 18, 2012 | by गोविन्दराज भट्टराई

लेख्य विषयको चयन गर्न नसकेर स्रष्टा सधैँ द्वन्द्वमा हुन्छ । व्यष्टि लेख्ने कि समष्टि, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने यस्ता दोधार सधैँ […]

गोर्खाली एक सच्चा नागरिक

Posted on January 15, 2012 | by admin

धन घले, होम सुनुवार कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक […]

Introduction

Posted on September 10, 2011 | by लक्ष्मीप्रसाद देवकोटा महाकवि

संसार विचित्र छ । यस विचित्रताभित्र कति सम्पन्न र कति विपन्न जन्मन्छन् अनि कति मुर्ख, ज्ञानी र सारस्वत प्रतिभाको जन्म हुन्छ, ती कसरी आउँछन् र आफ्नो काम सकेर सुटुक्क बिदा […]

मझेरी सहकारीको साधारण सभा सम्पन्न

Posted on February 19, 2011 | by केदार संकेत

कृष्णबहादुर कुंवरको अध्यक्षतामा सञ्चालक समिति गठन पोखरा, माघ २२ ÷ मझेरी बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण–सभा कृष्णबहादुर कुंवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गर्दै शनिबार मझेरी पाटनमा सम्पन्न […]

राष्ट्रीय झण्डा

Posted on January 15, 2011 | by श्रीकृष्ण आचार्य

– श्रीकृष्ण आचार्य सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा […]

लेख-मैं नास्तिक क्यों हूँ

Posted on December 25, 2010 | by भगत सिंह

यह लेख ने जेल में रहते हुए लिखा था जो भगत सिंह के लेखन केसबसे चर्चित हिस्सों में रहा है. इस लेख में उन्होंने ईश्वर के प्रति अपनीधारणा और तर्कों […]

लभ यू

Posted on December 22, 2010 | by चर्चित ढुंगेल

परिचय: उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरुमा बिपरित लिङ्गिहरुप्रति चुम्बकिय आकर्षण पैदा भइ शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभयू भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो […]

पाठक

Posted on December 22, 2010 | by चर्चित ढुंगेल

‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ […]

प्रेममा नै सबै समस्याको समाधान छ !

Posted on November 24, 2010 | by सजना गुरुङ

-सजना गुरुङ प्रेम ! यो शब्द आँफैमा अर्थपूर्ण , अन्मोल र बिशाल छ ! निसन्देह हामी सबै प्रेम शब्दको भावसँग परिचित छौ ! यही प्रेमको निश्छल छहरीमा मानब जिबन जिउछ […]

आसक्ति मानिसको ठूलो कम्जोरी हो

Posted on November 19, 2010 | by रक्ष राई

–रक्ष राई कर्म गर, फलको आशा नगर ! आरम्भमा मैंले गीताको उक्त सूक्तिलाई हिन्दू धर्मको वर्णाश्रम एवं सामाजिक विज्ञानको दृष्टान्तको व्याख्यामा बुझें । दोस्रो चरणमा मैंले यसलाई साम्यवादको सिद्धान्तले हेरें […]