Cotegory: समीक्षा

समालोचकका रूपमा डा। लक्खीदेवी सुन्दास

Posted on October 30, 2013 | by admin

नवीन पौड्याल १। विषय प्रवेश – नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू […]

क्यानभासमा कोरिएका कथाहरु

Posted on April 27, 2013 | by admin

-राजु महत स्वच्छन्द शैलीमा लेखिएका क्यानभाासमा कोरिएका कथाहरु कथा शृखलामा पच्चीस वटा कथा संगहीत छन् । कथाकारले समय भावनालाई लयबद्ध गरेर समेटिदिएकी छन् । कथाकार शर्मिला खड्का (दाहाल) ले परम्परागत […]

कस्तुरी भैँ नयाँघरे-रोहित खतिवडा

Posted on October 30, 2012 | by admin

“जति सरापे पनि कमै हुन्छ काठमाडौँलाई । जति उल्ल्याए नि थोरै हुन्छ काठमाडौंलाई । जति धारेहात लाए नि अपुगै हुन्छ काठमाडौंलाई ।” कवितात्मक शैलीका यी हरफहरु काठमाडौंप्रतिको वितृष्णा हो, क्रोध […]

यात्रास्पर्श’ पाठकीय अनुभूती (दीप्स शाह)

Posted on July 7, 2012 | by दीप्स शाह

कृती समिक्षा ‘यात्रास्पर्श’ पाठकीय अनुभूती (दीप्स शाह) – [2012-03-12] परदेशमा पसिना पोख्दै बन्दुकको शिरानीमा निदाउने केदार सङ्केत हरदम कलमलाई चुम्बन गर्छन् र उद्देलित मनका सुस्केरा-सुसेली कागजको पानामा उतार्छन् साहित्यको सुवासिलो सिर्जना […]

‘लू’ उपन्यास: भारतीय सिमावर्ती

Posted on April 27, 2012 | by नेत्र एटोम

 ‘लू’ उपन्यासमा भारतीय सिमावर्ती जनजीवनको पीडा र आशाको झिल्को ‘लू’ उपन्यासमा हामी बाँचिरहेको समय र जीवनको यथार्थ प्रस्तुति छ तर यो जीवनसँग धेरै नेपाली जनता, नेता, राज्य, पार्टी, संविधानसभा, कूतनीतिक पक्ष […]

“पैयुँका फुलहरु भर्भराउँदो आगोको ..

Posted on April 14, 2012 | by admin

-कोइँचबु काःतिच अवश्य नै साह्रो गाह्रो हुन्छ कुनै पनि ढाँचाभित्र बसेर सिर्जना गर्नु । लामो अभ्यास र अनुभवपछि मात्र सम्भव हुन्छ ती साहित्यीक सिर्जनात्मक साँचोमा आफ्नो सिर्जनालाई अर्थपर्ूण्ारुपमा ढाल्न । […]

स्रष्टा मनु र लुङमारी मिथक

Posted on March 15, 2012 | by सम्प्रेषक -भानु सुनुवार

बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक […]

जीवन-जगतलाई

Posted on February 27, 2012 | by कृष्णकुमार हेम्ब्या

जीवन—जगतलाई प्रेरणा दिने “प्रेरणात्मक कथा–संग्रह” अघिल्लो वर्ष पल्लो किरात ईलामबाट “छापामार युवतीको डायरी”सँगै उदाईन् तारा राई ‘अनमोल’ । ताराको डायरीले ठूलै पुरस्कार पाउने बजारे हल्लाहरु हावामा हराएर गयो । यो […]

डायस्पोरिक उपन्यास- ‘पथिक प्रवासन’

Posted on January 19, 2012 | by admin

- दीपकज्योति पौडेल पछिल्लो केही वर्षहरूमा नेपाली साहित्यमा आप्रवासीको जीवनमा आधारित लेखन अर्थात् डायस्पोरिक साहित्य फस्टाएको छ । आप्रवासीको जीवन सङ्घर्ष, मानसिकता, विरानोपना, आत्मपहिचान, नयाँ संसारमा मातृभूमीको जीवनको याद आदि […]

हिमालपारि पुगेपछिको यात्रामा प्रतिक ढकालसँगै निस्कदा

Posted on January 11, 2012 | by हरि मानन्धर

डायरीबाट मलार्इ कविताले जति छुन्छ त्यति अरू विधाका रचनाले छुनै सक्दैन भन्थे म । हुन पनि म आफै थुप्रै विधामा कलम चलाइरहेछु र पनि कवितामा जति खुशी हुन्छु त्यति अरूमा […]

क्यानभासमा कथाहरू

Posted on December 27, 2011 | by ishwar gewali

मूलतः बालसाहित्यको क्षेत्रमा स्थापित स्रष्टा हुन्, शर्मिला खड्का -दाहाल)। उनको साझा बालसाहित्य पुरस्कारबाट सम्मानित उपन्यास सानीको साहस अंग्रेजी भाषामा अनूदित भई व्यापक पाठक समूहसम्म पुगिसकेको छ। दुई भागमा छापिएको त्यस […]

नयाँ बान्कीका कविता

Posted on December 27, 2011 | by ishwar gewali

  स्व स्वप्निल स्मृति नयाँ पुस्ताका सर्जक हुन्। ‘५० को दशकदेखि कविता लेखनमा लागेका उनका हालसम्म दुईवटा कवितासंग्रह प्रकाशित छन्। खास विचार बोकेर लेखनमा जुटेका स्मृति सिर्जनशील अराजकताका साथसाथै विशेष […]

गजलका सशक्त हस्ताक्षर

Posted on December 25, 2011 | by रमण घिमिरे

नेपाली साहित्यमा गजल भित्र्याउने र लोकपि्रय गराउनेमध्येका स्रष्टा हुन्, ज्ञानुवाकर पौडेल। उनको पहिलो गजल २०३५ सालमै प्रकाशित भएको थियो। तर, यसभन्दाअघि ०२९ सालमै ज्ञानेश कान्तिपुरेका नाममा उनी गजल लेख्थे। उनी […]

नेपाली यात्रा साहित्यको ..

Posted on December 15, 2011 | by गोविन्दराज भट्टराई

नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प एथेन्सको झरीले भिजेका केदार सङ्केतप्रति धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । अझ भदौं लागेदेखिआजसम्मै आँखा उघारेको छैन । आकाश सधैँ डम्म छ, बादलले ढाकेको । बाटाहरू हिलाम्मे,अझ ट्याङ्लाफाँटको भट्टराई निवासदेखि बजार जानु, अथवा विश्वविद्यालय पुग्नु असम्भवभएको छ । जीवन यस्तै छ । विद्युतीय माध्यममा परोक्ष परिचय भएका केदारले मलाई निकै अघि एकहार यात्रा निवन्धतयार भएको सुनाएका थिए । त्यसले मलाई विशेष प्रसन्नता दियो । नभन्दै एकदिन पुस्पराईले एथेन्सको झरी मेरोमा ल्याई  छोडेका थिए । आज झरीवादलले आकाश ढाकेको छ ।कीर्तिपुरमा केही लेख्न बसेको छु ।  बादल ओर्लेर उपत्यकाका डाँडातिर सेतो फूल स्यूरेझै छ । कीर्तिपुर डाँडो सम्म छोपिएको छ ।आकाश कालै छ, एकछिनमा झरी बर्सिन्छ होला । यस्तो बेलामा मैले एथेन्सको झरी हेर्न थालेँ। यो झरी र त्यो झरीको एक ध्वन्यात्मक निकटताले मलाई निम्त्याइरहेको थियो । म पढेरबोल्न लेख्न चाहन्थें तर उपयुक्त समयको प्रतीक्षा थियो । एथेन्सको झरीका लेखक केदारलाई मैले भेटेको छैन । अघि बेलायतको भ्रमणमा पुगेकोसमयमा विश्वासदीपले उनको धेरैपल्ट नाम लिएका थिए तर भेट भएन । सुन्छु— यतिखेरतिनी अफगानिस्तानको कुनै अनकन्टार प्रदेशमा सैन्य अभ्यास गरिरहेका छन् । त्योसम्झिदा यी स्रष्टा भाइप्रति यो हृदयमा प्रेम उम्लिएर पोखिन खोज्छ । त्यसैले हो कियसमाथि लेख्न म निकै हतारिएको छु । नियति छ एउटा तर हृदयमा छ साहित्य; बन्दुक छछेउमा तर कलम भिरेको छ छातिमा— कसरी कतिबेर लेख्ता हुन् । मलाई केदारले छोए ।जीवन र साहित्यको सम्बन्ध कहाँ छ ? मेरो मन पीडाले उद्विग्न भयो र सम्झेँ ती भाइतोराबोराको अनकन्टार पर्वतदेखि कति टाढा होलान ? आजको अफगानिस्तान विश्वकविरवीन्द्रनाथ ठाकुरको पात्र काबुलीवालाको देश जस्तो छैन । छ अर्कै तालिबानको ती कुनैकठोर ठाउँमा लुकेर, कतै छेलिएर लेखिरहेका होलान् मेरा केदार । यतिखेर सैन्य साहित्यकोकसरी उत्पादन हुँदोछ, यो राष्ट्रले बुझ्नु पर्ने समय छ तर यो बुझेको छैन । एथेन्सको झरी शीर्षकले नै मलाई आकर्षित ग¥यो । त्यो प्राचीन सभ्यता केन्द्र ग्रिसको एथेन्सपुग्ने र त्यसबारे यात्रास्मरण लेख्ने म मात्रै हुँला जस्तो ठान्दथें तर केदार भाइको शीर्षकदेख्ता एक भाग्यमानी स्रष्टा त्यो भूमिमा पुगेछन् भन्ने हर्षले मेरो मन भरियो । त्यो भूमिकोभ्रमण पश्चात नेपाली साहित्य सिर्जने मभन्दा पहिलेका मनुजवावु मिश्र र पछिका केदारलाईसम्झिछु । त्यसो त अरूले पनि ग्रिसको यात्रा गरे होलान् तर नलेखिए पछि त्यो त्यसै विस्मृतहुँदो रहेछ । एक सर्काे शीर्षक पल्टाएँ— नौवटा यात्रा सस्मरणले भरिएको यस सङ्ग्रहको निर्माण अर्कैढङ््गले भएको छ । प्रत्येक निवन्ध आरम्भ गर्नुभन्दा अघि एक पूर्वयात्राकारको कुनैसङ्ग्रहबाट अलिकति उद्धरण राखेका छन् । उदाहरणको लागि पहिलो निबन्ध छ पहाडघरतिरलाग्दा । त्यसमा मेरो सङ्गै बसौँ यो रात शीर्षक  यात्रा निवन्धको एक उद्धरण रहेको छ ।यस्ता उद्धरणले लेखकलाई मनपर्ने नौजना नियात्रा लेखकलाई प्रस्तुत गरेको छ । ती नौ लेखक र तिनका कृतिलाई यहाँ क्रमश राख्न चाहन्छुः ·         गोविन्दराज भट्टराईको सङ्गै बसौँ यो रातबाट ·         विश्वासदीपको तिगेलाको देश बोक्नुको पीडाबाट ·         मोदनाथ प्रश्रितको सुन्दरी रात र सुस्केराका अनुहारबाट ·         ध्रुवचन्द्र गौतमको जर्मनीः नयाँ आँगनमा पाइला टेक्ताबाट ·         युवराज नयाँघरेको अनाम पहाडमा फनफनीबाट ·         अमर नेम्वाङ लिम्बूको सम्झनाका तरेलीहरूबाट ·         दयाकृष्ण राईको सम्झनाको आलिङ्गनमा वाँधिएरबाट ·         जय छाङछाको विब्ल्याँटो आकाशको धरातलतिरबाट ·         ताना शर्माको बेलायततिर बरालिँदाबाट यो छनोटले अनेक नयाँ अर्थ दिन्छ— लेखक केदारकति अध्ययनशील रहेछन् । उनी समसामयिक यात्रा साहित्यलाई कति नजिकबाट कति प्रेमले पढिरहेकारहेछन् । अनि नेपाली यात्रा लेखन कति ज्यादाविविधतापूर्ण हुन थालेको रहेछ । केदारले रोजेका नौकृतिमध्ये एकजना तानाशर्माको बेलायततिरबरालिँदा झन्डै चारदशक अधिको हो भने बाँकी आठकृति वर्तमान एक दशक भित्रका अर्थात समकालीनभ्रमणका अनुभूति हुन । भ्रमणशील नेपालीकोसङ्ख्या बढेको छ, देश थपिँदा छन् । नेपाली जातीले गरेको अन्य भूमिका यात्रा साहित्यकोखोजी गर्दा जङ्गबहादुरको बेलायत यात्रा प्रथम होभने लामो समय पश्चात आधुनिक साहित्य र चित्रकलाका एक शिखर लैनसिंह वाङ्देलकोभ्रमण साहित्य प्रकाशित हुन थालेको पनि आधा शताब्दी भइसक्यो । हालै उनको छोरी डीनाबाङ्देल र देवेन्द्र भट्टराईद्वारा सम्पादित मुलुकबाहिर म यात्रा साहित्यको एक अमर गाथाप्रकाशित भएको छ । यसले पचास साठी वर्ष अघिको फ्रान्स बेलायत र त्यहाँ पुगेको एकस्वप्नद्रष्टा नेपालीको जीवनीचित्र प्रस्तुत गर्दछ । त्यस पछिका ताना शर्मा, पछिका विजयचालिसे, यादव खरेल आदि हुन । तर वर्तमान एक दशकको लेखन र पहिलेकोमा ठूलो अन्तरछ । आज नेपलीमा नियात्रा लेखनको मात्रात्मक र गुणात्मक  गति भिन्न भएकोे छ । त्योकुरा माथिका कृति शीर्षक पढ्दा थाहा हुन्छ । नेपाली लेखनको अवस्थिति (लोकेल) अर्कैभएको छ, पात्र परिवेश घटना अर्कै । विषयवस्तु भिन्न; शैली पनि अर्कै भएको छ । सबै आश्चार्य लाग्दो छ । तिनै आश्चार्य लाग्दो समूहका एकजना नियात्राकार हुन केदार । यहाँ देखिन्छ— नयाँलेखनका नौजना स्रष्टामध्ये तीनजना देशभित्रको नियात्राकार छन् । गोविन्दराज भट्टराई,अमर नेम्बाङ र युवराज नयाँघरे । अरू सात जनाले प्रस्तुत गरेका विविधतापूर्ण चित्र हेर्दानेपाली नियात्रा लेखनको आसीम विस्तृति देख्न पाइन्छ । आजको देशकोभन्दा परदेशकोयात्राले ज्यादा कृति जन्माउन थालेको छ । कत्रो खुसी र नवीन उज्यालोको कुरा । […]

‘एथेन्सको झरीमा रुझ्दा’ -यौटा पाठकीय अनुभूति

Posted on February 11, 2011 | by हेमन्त परदेशी

-हेमन्त परदेशी भन्नैपर्दा मित्र केदार ‘सङ्केत’ संगको मेरो चिनाजानी पुग नपुग एक बर्षकोहोला र त्यो पनि डिजिटल प्रबिधि मार्फत । त्यसो त चिनाजानी भए यता पनि एक अर्काकासिर्जनाहरु पढ्ने र […]

एथेन्सको चेतनाले रुझेको मन

Posted on February 5, 2011 | by रामजी तिमल्सिना

२०६७ मङ्सिर २८गते मङ्गलवार महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागद्वारा आयोजित “बहुरङ्गवादका बाटामाएथेन्सको झरी परिचर्चा कार्यक्रम”मा प्रस्तुत टिप्पणी कबितामा छोटा हुने भए वर्णन । कथा बेपात्रका हुने भए मेरा पातला […]

रहस्यमय भोगाइमा डुबुल्की मार्दा

Posted on January 1, 2011 | by अरुणबहादुर खत्री “नदी"

कृति समीक्षा :                                                     नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको कथासङ्ग्रह रहस्यमय भोगाइ दोश्रो हो । नेपाली […]

एक हातको ताली निबन्धसङ्ग्रह भित्रको यथार्थ स्वरूप

Posted on November 30, 2010 | by ठाकुर शर्मा

-ठाकुर शर्मा निबन्ध एक स्वतन्त्र विचार हो, विविध सामाजिक घटनाहरूको कलात्मक प्रस्तुति हो । फ्रान्सिसी निबन्धकार बेकनले — ‘म नै मेरो निबन्धको विषय हुँ’ अनि निबन्धार देवकोटाले पनि बेकनकै धारणालाई […]

समयका रेखासँगै सिर्जना र बाबा

Posted on November 24, 2010 | by असफल गौतम

– असफलगौतम दुनियालेपोखरालाईसाहित्यकोराजधानीभनिरहेकोबेलासमययस्तोबनेकोछ।अर्थरशास्त्रकोविद्यार्थीछदैंदुर्गाबहादुरशाहबाबालेलेख्नसुरुगरेकोकतिकालथन्काइएकाथुङ्गाहरुपछिसमयलेकोरिएकारेखाहरुनेपालीसाहित्यकोनिम्तिनितान्तनयाँकुराबनेरप्रकाशितभयो।आजत्यसैकोसमागममाहोमिएरयहाँकोसाहित्यइतिहासमा  दस्ताबेजबन् कि्रयाशी पाइलाहरुल बाबालाईडोर् याईरहेकोदेख्नपाईन्छ।गीतकार  गायकतथाकविसमग्रमा भन्दाएककि्रयाशीलस्रर्जकदुर्गाबहादुरशाह२०१७सालश्रावण१५गतेपिताचित्रबहादुरशाहरमातातुलकुमारीशाहकोकोखबाटठूलाडिहीगाविसकोवडान९माजन्मनुभएकोहो।राजनीतिशास्त्रमास्नातकोत्तरतहपासगरेकाबाबाहालैकादिनमाआएकोआफ्नोसिर्जनामापनिसोतहपासगर्नकालागिकलमदौडाईरहेकोदेख्नपाईन्छ। २०६३सालमासमयलेकोरेकारेखाहरुन्ाामकोखिचडीपकाएरबाहिरनिस्केकाबाबाआजसाहित्यसिर्जनाकामात्रनभएरसबैकाबाबाबनेकोअनुमानगरेकाछन्।फुटकररुपमाप्रकाशनमाआएकातथालेखिएका१४निबन्धदुईइतिहाससँगसम्बन्धितबिजयपूरिसंचाईप्रणालीकोऐतिहासिकपृष्ठभूमीरमेरोपुख्र्यौलीनुवाकोटजस्ताऐतिहासिकविषयवस्तुलाईजानकारीगराउनकासाथैमन्दिरनेपालमाभगवानजापानमानियात्रा।गीतसंग्रहकातिमीलेविश्वासजित्यौहाम्रोमायापिरतीभोभोअबपुग्योमलाईमायाकिखानीगौरवलाग्छहेमेरीआमाजस्तापाँचगीतकविताधर्म–दर्शनकथाआर्थिकलेखअन्तवार्ताविभिन्नअंग्रेजीनिबन्धरविविधलेखहरुलाईखिचडीबनाएकोदेख्दासबैलाईकेगरेकोहोलाभन्नेलागेकोथियो।आजकेगरेकोरहेछभन्नेकुरासबैकुरासमयलेबताएकोछकसैलॆबताउँनैपर्दैन। आत्मसाच्चीराखेरभन्नेहोभनेसमयलेकोरेकारेखाहरुब्ााबाकोएउटाअनुभवकोसंगालोहोभन्दादुईमतनरहला।हामीलेबोलिरहेकाभोगिरहेकानेपालीजनजीवनकाकथावस्तुहरुलेसामयिकताकासयकडौंओझेलमापरेरवाअस्तित्वहिनभएरहराएरजानेवस्तुहरुबोकिरहेकाहुन्छन्।जुनवस्तुहरुमाथिसाहित्यकोजलपनलगाएत्योपुरानोरखल्लोहुनेमात्रहैननिमिट्यान्नैभएरजान्छ।अलिअलिभएरआफैंमरीत्योनेपालीसाहित्यमाथिनैभारपार्नजान्छ।त्यहीरुपहोबाबाकोपहिलोकृति।यदिआफ्नादैनिकीकादस्तावेजहरुयसरीबाहिरआउदैनथेभने।तिनीहरुलाईजीवनदानरअक्षयत्वग्रन्थकारलेकतिसम्मदिनसक्छन्तिनैशब्दहरुब्ााबाकासमयकारेखाहरुमाआए।मरेरगएनन्हराएनन्।अबतिनिरन्तरतगिरहन्छन्रबाच्छन्नयाँशिराबाट।सामान्यरुपमाभन्दासाहित्यकोरुपत्यहीहो।किनकिएकाग्रताकोसमयमाकोरीएकानिबन्धहरुश्रमकोबिक्रीगर्नेथलोकोओहोरदोहोरलेजन्माएकानेपालीनोटहरुटकमरीकोविकासक्रमशिर्षककाविषयवस्तुसमावेशगर्नुदैनिकीलेजन्माएकोमीठोसम्झनासाथैआफ्नोश्रमकोबिक्रीगर्नेमाध्यमविशेषकोउपलब्धीहो।अर्कोकुराभनेकोऐतिहासिकताकोदस्तावेजपनि।भ्ागवानसम्झेरआफ्नाविचारव्यक्तगर्नुआस्थाहो।महिलाकोयोगदानरमहिलाप्रतिपुरुषकोजिम्मेवारीकेभन्नेशिषर्कमैकलमचल्नुमहिलामुक्तीकोज्वलन्तउदाहरणपनि।पाइलटरविआखिरतिमीकहाँभन्नेविषयकोउठानगर्नुएउटाअसलमित्रताकोसुमधुरसम्बन्धलाईमानसपटलमाघुमाईरहनेप्रयासहो।त्यतीमात्रनभएरआफ्नोदार्शर्िनकमतराख्नुभौगोलीकऐतिहासीकदस्तावेजकोचर्चाराष्ट्रप्रेमजस्त्ााभावव्यक्तहुनुउहाँकोप्रवृत्तिकोरुपमालिनसकिन्छ।समयलेअर्कोरेखाकोर्ननपाउँदैबाबालेविम्बखिचीसकेकोबेलामागौरवलाग्छहेमेरीआमासर्वोत्कृष्टसामाजिकतथासन्देशमुलकगीतकोपगरीगुथ्नेअवसरआफ्नोकाधमाआइपुग्यो।साच्चैत्यसैकोरेखासँगसिर्जनाकोकेहीसमयबित्ननपाइउँदैबाबाकोदुईहरफकवितासंग्रहपनिआमपाठकहरुलेगहनविश्लेषणगरेरएउटागीतकारलेखकबाटअर्कोपगरीपहिर् याएकाछन्कविदुर्गाबहादुरशाहत्यसैकोउपजएकस्रजकभनेरमाथिभनिएकोशब्दकोसहीसदुपयोगभएकोहोजस्तोलाग्छनै। आजकोदिनबाटशुरुगरेरआफ्नोशरीरसँगपुगेरकलमलाईअन्त्यगराउँदाविभिन्न५३थुङ्गाफूलहरुफुलेरत्योबगैचालाईसुमधुरबनाएकोदेख्नपाईन्छ।सबैकाआखास्वतन्त्रछन्जसलेजसलाईराम्रोदेखेपनियहाँबिस्रनैनसक्नेपक्षकोरुपमाआफूलाईउभ्याएकाभनेकामातातीर्थऔंसीआफ्नीआमाप्रतिकोसद्भावसहीददेशजनतारराष्ट्रकोहितकोलागिप्राणकोआहुतीदिनेवलिदानीव्यक्तिकोसम्मानगाँउलेहुँआफ्नोविगतलाईसम्झेरवर्तमानकोक्षणलाईअतिराजीतबनाउनुकोसट्टाविगतकोसम्झनामारत्यसअवस्थाकोकल्पनामाआफूलाईसर्मपितगर्नुसाहित्यकारहरुमामेरोसलामकलमरमसीसँगजिन्दगीकोकसीलगाउनेस्रष्टाप्रतिकोसच्चासम्मानप्रकृतिलाईजोगाउँबाच्नेसपनासाँच्नेरहाँस्नेभनेकोयहीहोयसकोपनिख्यालगरौंहैभनेरसचेतगराउँनु।बोलीआखिरमान्छेतकेहोरत्यसकोबोलीलेकस्तोप्रभावपार्छकस्तोसंयमताअपनाउनुपर्छउचीतठाउँमाउचीतबोलीकोसदुपयोगभयोकिभएनभनेरसबैलाईसजगबनाएकादेख्नपाईन्छ।केमान्छेभनेकोयस्तैहोमान्छेमनेरसमाजलेउसकोपरिभाषादिईसकेकोअवस्थामात्यहीहोतउसलेपाएकोत्योजुनीकोउचीतसंयोजनरसम्मानजस्तासवाललाईउठाउनु।मानसिकताआखिरदुनियातएउटारंगमाचहोयहाँअनेकनतृकनर्तकीहरुलेनाँचदेखाउछन्त्यसलाईदेख्नेआखारसोच्नेमानसिकतालेकसरीलिन्छजस्ताअत्यन्तओजपूर्णथुङ्गाफूलाएरसबैलाईआफ्नोदायित्वकेहोभनेरझस्काएकोदेख्नपाईन्छ।आजत्यसैकोमालीबनेरपाइलाओहोरदोहोरगरिरहदापछिल्लोसमयमाबाबालेगुरुकुलमा७२मिनेटआफ्नोमधुरवाणीलेत्यस्तैवगैचाकावरिपरीअत्यन्तमायासद्भावरसमपर्णकासाथआफूलाईअहोरात्रखटाउनेकरिबएकसयपचासभमराहरुलाईआफ्नोसुगन्धलेलठ्ठयाएरनिस्केकोदेख्नपाईन्छ।अतिओजपूर्णज्ञानमुलकसन्देशमुलकरयर्थाथपरकछन्उहाँकाकविताहरु।विकृतिरविसङ्गतीप्रतिकाविरोधमाआक्रोशओकल्छन्तीथुङ्गाहरु।कोमलरपरिमार्जीतशब्दचयनगरेरसबैलाईसहजताकोवातावरणसिर्जनागर्छन्।साच्चैसाहित्यभनेकोफूलहो।त्यससँगसम्बधराख्नेहरेकविषयबस्तुभनेकासिर्जनाहुन।त्यसकोभावबुझेरआत्मसाथगर्नेभवराभनेकामालीहुन।आजत्यसैकोरुपमादेख्नसकिन्छबाबालाई। हामीसामान्यबोलचालकोभाषामाकुनैपनिवस्तुकोसेवनपश्चातत्यसकोस्वादखोज्छौं।यहाँपनिजरुरखोजिन्छ।यसकोस्वादभनेरतत्वलाईभन्छौ।जसरीरोमान्टिसिज्मभित्रअनेकतत्वहरुहुन्छन्।जसभित्रकलारशैलीएकसिक्काकादुईपाटाबनेकाहुन्छन्कहीपनि।यहाँपनित्यसकोसंयोजनकोआभाषनभएकोहैन।त्यससँगजोडिएरआउनेगरेकादूरत्वकाभावहरुभनेकोआखिरप्राणहो।प्राणविनाबाँचेकोइतिहासकहीहोलारयहाँरयोजीवनभन्दादूरजहाँकोपरिवेशभिन्नैहोलायोसुखरदुःखकोयथार्थताभन्दादूरजहाँअर्कैसम्भाव्यताहोला।उहीनेपालकोमान्छेकताहोकताकोभगवानजस्तो।यहाँज्ञानरक्लिष्टतादेखीपररहस्यलाईसमर्पणरसरलताकोकसीलगाउँदासुखीलेदुःखमाआनन्ददेख्नुटाढाकोअपरिचितआर्कषणहुनुएउटाव्यक्तिलेएक्लैगरेकोप्रयासबाटसमाजप्रतिकोचिन्तनधर्मकर्मकाकुराजातियताकोपहिचानरसुधारस्त्रीपरित्राणदेखिलिएरसुदूरप्रेममयभावबाटसबैलाईशिक्षादानगर्नसम्मकलमअघिसर्छ।यसरीहेर्दासौन्दर्यचेतकोलेखनीकोप्रखरताकोअर्कोदिगोतत्वत्यहीहोकलापक्ष।यस्तैयस्तैबग्रेल्तीमिठासकापेडाहरुलेउहाँलाईपि्रयतमशैलीकारबनाएकोछ।कलाकोआदर्शरपर्फेक्सन्तिरभावरभाषाकासाराप्रयासहरुलहसिएकाछन्।कताकतिलिएरहिडेकोआभाषमिलेपनिसोचेजस्तोनभएकोभन्नेमादुईमतराख्नसकिन्छनै।साँच्चैलेखकियकोउद्देश्यजबचरमरुपमापुग्छत्यहाँकलाकोसृष्टिअत्यन्तआवश्यकहुन्छ।आखिरजतिमीठोतरकारीपाकोस्नुनबिनाकोअर्थनरहेजस्तोत्यस्तैहोकला।यहाँसाहित्यकोनाममासिर्जनाकाविषयबनाएरकलाबिनाहुनेकेहीपछिछैन।आखिरबगैचाकासयौंथुङ्गाफूलटिपेरपनित्यहाँसहीरुपमाउन्नसकिदैनभनेमालाकोसपनाविपनाबन्नसक्दैन।त्यसमाध्यानसबैकोसमयमैजानुपर्नेहुन्छ।यहाँपनिलाग्छकेहीध्यानपुगेपनिजतिपुग्नुपर्नेथियोत्योनहुनसक्छ।किनकिहेर्नेपाठककाआँखालेअझराम्रोदेख्नचाहन्छ।ब्ाातचितकोजस्तोप्रयोगमालेखनिलाईअगाडिबढाउनुचरित्रकोउद्घाटनरपरिचयनमाविचारविस्थापनगरिनुअत्यन्तराम्रोपक्षहो।यहाँकुकुरहरुशब्दकोप्रयोगत्यसकोचरित्रउद्घाटनरविचारसम्मपुगेरअन्त्यहुदाँत्यसपक्षलाईकतैबाटपनिचुकेकोभन्नमिल्दैन।ज्ञानीमुर्खअपढसबकासबलाईहुनेगरीविशुद्धरसरलजस्तोलाग्नेभाषाशैलिकोप्रयोगमात्रहैनआफ्नोक्षमतालेभ्याएकोसाहित्यिकबनाउनखोजेकोपाईन्छ।यसकोअर्थयोहैनकियहाँप्रयोगगरिएकोसाहित्यिकभाषालेसाहित्यलाईघातगरेकोछ।जहाँजुनशब्दपोखिन्छन्तिसबैसहीहुदैनन्तरजबत्यसकोसहीसंयोजनहुन्छत्यहाँएउटाउज्यालोसुन्दरताजन्मन्छरयहाँपनिजन्मेकोछ।फरकमात्राकोहोथोरैरधेरै।शैलीभनेकोस्वयमलेखनीहो।सबैउसैकोहातमाछ।उदाहरणलिनेहोभनेपनित्यसलेसत्यलाईदोहोर् याएकाछन्।हामीबालकृष्णसमलाईहेर् यौंभनेशान्तवीरतालेएकसौम्यव्यक्तित्वकोपरिचयदिन्छ।लक्ष्मीप्रसाददेवकोटालाईलियौंभनेअशान्तउम्लिरहेकोएउटाउद्धिग्नवेदनाबज्छ।त्योशैलीनेपालीसमाजरयुगलेयहाँलाईभन्दापनिउहाँलेदिएकोहोहाम्रोबेलालाई।उहाँकोविशिष्टप्रतिभारव्यक्तित्वलेत्यस्तैआजकोहरेकस्रर्जककाशैलीलेपनिनेपालीसाहित्यआकाशकालागिकेहीनकेहीदिएकैछन्।यहाँपनिसहजतारसरलतादिएकोदेख्नपाईन्छ। उमेरकोपाकोभएपनिसाहित्यकालागिगरिएकोप्रचेष्टाकाहिसाबलेभन्दालेखककविकलाकारगायकसमग्रमाभन्दाएकस्रर्जकत्यतीपुरानोहोईन।फेरीयोपंक्तिकारआफूलाईअब्ब्लठानेकोपनिहोईन।तरपनिसामान्यपाठककोआँखालेजतिदेख्छत्योदेख्नेआँखालेगरकोन्यायहो।यहाँतदेख्नेआँखाहुन्छतरदेखाउनेचाप्लुसीरचाकडीहुन्छत्यसकारणसत्यकुराबाहिरआउँदैनयोतितोसत्यहो।आखिरतितोनैहोस्त्यसमायोपंक्तिकारलाईआपत्तिछैन।विस्वासएउटैकुरामाछभोलित्यसकोफलमीठोहुन्छ।बाबालेनेपालीजनसाधारणकामनमारमाझमारहेकागाथाहरुलाईबिस्तारबिस्तारबाहिरल्याउनुभएकोछ।अझबढीप्रष्टयाउनेप्रयत्नगर्नेलक्ष्यबोकेरचलेकोकलमकोमसीलेताकेकोनिशानामालागेकोछनै।तरजीवनकोगम्भीरघनिष्टज्ञानत्यहाँछैनजसकोअभावमाकस्तैसफलकृतिपनिमहानकृतिबन्नसक्दैन।कोहीपाठकलेस्वादलिएरअध्ययनगर्लान।कोहीदिक्कमान्दैपढ्लानकोहीपढ्दैपढ्दैनन्।तरनेपालीसाहित्यआकाशमाजतिलेयसलाईपस्नकेछन्त्यसलाईधेरैअध्ययनगरिनेछ।बाबाकोसफलताभनेकोयहीहो।जबहामीसँगउहाँकोयोएउटाशैलीरलेखनीकोअभावथियोउहाँलेदिनुभएकोछ।अबहामीलेत्यहाँबाटकतिलिनसक्छौभन्नेकुराहो।टेक्निकथरीथरीहुन्छन्।अचेलसबैलेनयाँनयाँशैलीअपनाउछन्।यहाँसाहित्यमानयाँउपद्रोगर्नखोज्नेहामीलाईयहाँअध्ययनकाठाउँहरुछन्।भाषाकोकुशलप्रयोगरमोहकताछ।काव्यात्मकताघटनावलकथालाईलिएरहिडेकोछ।लेखनीकार्यमोटामोटीमामिलाईएकोरखाईलेतिनीहरुलाईउच्चतहमाराख्नेउद्देश्यदेखाएकोछ।बाबाकासिर्जनाहरुरतीभित्रकाभाषारयस्तैकविताहरुलेबाँच्नेछन्पछिसम्मकालेखकहरुलेकेहीनकेहीपाईरहनेछन्।एउटैमनदुखेकोकुरायदिपुर्नजन्महुन्छभनेभनेरपुकारगर्दाजन्मभूमिकोअपहेलानाहोकिजस्तोपनिलाग्छ।बहुआयामिकव्यक्तिकोरुपमाआफूलाईउभ्याएरसाहित्यसिर्जनासँगसँगैसामाजिकहितकाविषयवस्तुलाईपनिठूलोमहत्वकासाथस्थानदिनेबाबाविभिन्नसंघसंस्थाहरुमासमयसमयमाआफ्नोतहरतप्काबाटसक्दोसहयोगसुझावरपरामर्शदिदैआएकोदेख्नपाईन्छ।त्यसकारणजसरीउहाँकासिर्जनामाएउटाखिचडीकोस्वादचाख्नपाईन्छरव्यक्तित्वमापनित्योदेख्नपाईन्छ।जसरीआजत्योबहुरंगीभनेरबहुउपयोगीपुस्तकबनेकाछन्।त्यस्तैबाबाकोजिन्दगीपनियोएउटादेख्नेआँखाकोठम्याईहो।प्रतिभाकोलक्षणयहीहोकिउसलेयुगदेखिलिनुभन्दाबढ्तायुगलाईदिएरजानुहो।यहाँपनिपछिल्लोसमयसम्मआईपुग्दाउहाँकोविचारमारकलममाअत्यन्तपरिस्कारसँगैत्योरुपदेख्नपाईन्छ।जिन्दगीकाउकालीओरालीगल्छेंडारकहालीलाग्दाघुम्तीहरुलाईपारगर्दैरंगमाचमाआफूलाईउभ्याएरनयाँस्वादचखाएकोदेख्नपाईन्छ।प्रगतिपथमालम्केकापाईलाहरुबिनारोकावटसफलताकोशिखरचढ्दैजाउँनभन्नेसतत्शुभकामनाकाअस्तु। बकजबाबघिज्ञडघछ२थबजयय।अयुलेखकसङ्घर्षमाकलमसाहित्यसमाजपोखराकाअध्यक्षहुन। ashafal31835@yahoo.com

समदर्शी काइँलाको इको पोएम “चेक्ताको विनिर्माण परिवृत्तीय सिँढी” माथि घोत्लिँदा

Posted on November 13, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

–रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’,  Tomorrow’s battles must be fought today For today’s battles were lost yesterday                                                                —Nimmo Bassey The poetics has been entered into the flux of politics and every […]