Cotegory: हाइकु/सेन्यू

केहि हाईकुहरु

Posted on March 20, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

१, छोएर हेर मुटु हो कि कांच यो? टुक्रै टुक्रा छ ! २, काटेछ मन बिछोडको यादले बग्यो सपना ! ३, सम्हाल्न खोजे कांच जस्तै मुटु यो टुक्रियो झन ! […]

केहि हाईकुहरु

Posted on March 8, 2014 | by छबिलाल सापकोटा "रातामाटे"

नारी (नारी दिवश २०१४ मार्च ८ बिशेषांक ) १, नारी दिवस उन्लाई दशै आयो ऊ चुपचाप २, समान्ता , रक्षा अधिकार को माग एउटै नारा ३, शहर जाग्छ शहरै रमाउछ […]

केहि स्रेन्यु/हाइकुहरु

Posted on November 26, 2013 | by admin

केहि स्रेन्यु/हाइकुहरु दशैँ र दशा एकैसाथ भित्रियो कठै दोलखा . यो उपहार मन भन्दा गरुङ्गो फुलको माला . उज्यालो छैन रित्तीएको सिउदो युद्दको चोट . यो निर्बाचन मसल र मसला […]

तीज सम्बन्धि हाइकुहरू

Posted on September 10, 2013 | by विवेक दुलाल छेत्री "दमक"

१. तिजको बेला पिठ्यूँमा घाम बोकि नेपाली चेली . २ . कस्तो फेशन लय हो या रत्यौली तीजका गीत . ३. पेट काटेर हुन्न हरितालिका रुढी हटोस्. ४ . यो […]

केही हाइकुहरु

Posted on January 4, 2013 | by विमल गिरी

ओइलाए है कैयौ बसन्तहरु अभावमा छु । तिर्थस्थल हो जन्मथलोको यात्रा याद ताजै छ ।। निम्ठो मनले थुम्कोलाई सलाम आसु चुहाए ।।। चौबाटामा छु तिमी क्षितिज पारी कता जाउ खै […]

हाइकु

Posted on November 8, 2012 | by admin

-जीरन जार राई “संकल्प थुलुङ” मुटुको टुक्रो भएर धड्किन्छन् ति आफ्ना सन्तान ।    जीवन भरी अमृत झैँ पवित्र आमाको माया ।    संसार बाँध्ने त्यो आस्थाको बन्धन बाबा र […]

केहि हाइकुहरू

Posted on August 20, 2012 | by विवेक दुलाल छेत्री "दमक"

हिजो र आज अन्यौल जताततै बिचरा मान्छे । फूल मुर्झायो तातो मरुभूमिमा सत्य लिमाम । केटा र केटी के साच्चिकै हुन त फेस बुकमा। बिरानो मन अबुधाबीको तातो बिचरा खुशी […]

केहि हाइकुहरू

Posted on May 10, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(१) लम्बिनु हुन्न अझै बाचाको डोरी कस्नु पो पर्छ . (२) ढुंगा बोल्दैन मान्छे पनि बोल्दैन कुकर्म बोल्छ . (३) सन्चो बिसन्चो सोध्दैन कोहि अब भित्तो छदैछ . (४) तिम्रो […]

केही हाइकु

Posted on April 14, 2012 | by विवेक दुलाल छेत्री "दमक"

(१) नयाँ बर्षको पुरानै आगमन पात्रो फेरियो . (२) फेसबुकमा कामनाको ओइरो बिस्तारै पढ . (३) सत्य त यो हो हाम्रा गौतम बुद्द क्रुर छिमेकी . (४) बन्छ ,बन्दैन नअल्झी […]

केही हाइकुहरू

Posted on November 9, 2010 | by रामप्रसाद प्रसाईं 'आशुतोष आंशु'

-रामप्रसाद प्रसाईं ‘आशुतोष आंशु’ १. तमोर खोला माछाको घर ढोक्सा जीवन यात्रा। २. गोधूली साँझ छिचिमिराको चेत कटमिरो सास। ३. सौम्य हिमाल नागबेली चेतना विचार टापू।   ४. झुलनबाग तुषारे […]

रमाइला हाइकुहरू

Posted on October 23, 2010 | by टेकेन्द्र अधिकारी

–  टेकेन्द्र अधिकारी   (१) तन्त्र कि मन्त्र संविधान बन्दैन त्यस्तै छ चाला (२) डाक्टर छोरो विदेशमा पढेको बाबु बिरामी । (३) सक्नेले लुट लोकतन्त्र आकै छ मौकामा चौका । (४) […]

हाइकु

Posted on August 30, 2010 | by शिशिर पोख्रेल

– शिसिर पोख्रेल १) निन्द्रा परेन कहिले मन रोयो कहिले देस! २) रामरी हेरेँ युद्ध र बुद्ध अनि देसको नक्सा! ३) डाडा पारिका स्याल अनि फ्याउरा नाँचे गाउमा! हाल्, युएई

हाइकु

Posted on August 28, 2010 | by यश जी

– यश जि 1. राजनीती सुकेको हड्डी छ सय एक जन्तु क्या लुछाचूड़ी 2. हे संबिधान बिस्कुन छ छर्पष्ट बोकाको दाईं 3. देश हिमाल रोयो पहाड़ छटपटायो तराई मर्यो 4. […]

हाइकु

Posted on July 31, 2010 | by राजन बानिया

– बानिया राजन 1. कक्षाकोठामा विद्यार्थी ढिलो पुगी निदाउन भो 2. प्रितीको फूल रोपेका बिछोडमा जीबनकै भूल 3. इन्टरनेट बसी संसार घुम्यो बन्यो मुकदर्सक 4. के पाठशाला गैयो धेरै सिनेमा […]

केही हाइकुहरू

Posted on December 23, 2009 | by राजा पुनाइनी

–राजापुनियानी (१) यी ताराहरू नयै किन लागेका प्रत्येकपल्ट (२) हारिदिन्छु म तिमीलाई उपहार जित्नू तिमीले (३) बर्खाको बेला मन पर्छ सुनिबस्नु बर्खाकै बोली (४) तिम्रो गीत सुन्दा त्यो अबोला रूखलाई […]

हाइकु

Posted on December 23, 2009 | by माधव निरौला 'विलासी'

– माधव निरौला ‘विलासी’ (१) शशी नियाल्दै निशासँग रातमा गरिबहरू (२) घना जङ्गल बीचको पोखरीमा पौडिने माछा (३) आलुबारीमा मुलाको खेती गर्‍यो झार पलायो (४) फाटेको कापी मेसिनमा कलले लेख्न […]