बस्तीदेखि बस्तीसम्म गजल

Posted on January 5, 2011 | by गोपीकृष्ण ढुंगाना 'पथिक

बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए,  मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए।  बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर, भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए।राता नदी हरिया बग्थे पवित्र […]