हाँस्न देऊ त्यसलाई

Posted on January 15, 2011 | by कृष्णबहादुर क्षेत्री

– कृष्ण बहादुर क्षेत्री  साउनको आकाश निरन्तर बादलको झापडले रोए झैं आफ्नै भित्री पीरको सुईरोले घोचिएर मुटुभरि धुरु-धुरु रुने मरुभूमिको बालुवामा पानी सिनित्तै बिलाए झैं भित्रै आँसु लुकाउने दाँत देखाएर बेला-बेलामा […]