मैले के बिराएँ?

Posted on December 9, 2010 | by तुल्सी पौडेल (प्रकृतिप्रेमी)

बाटै   भरी   काँडा  भेटेँ   गोडिदिएँ  मैले   के  बिराएँ? गरिब् धनी बिच्को पर्खाल् फोडीदिएँ मैले के बिराएँ? सानो-ठूलो , गरिब-धनी भेदभाव गर्ने समाजको, कुरितीलाई  सकेजती  मोडीदिएँ  मैले के बिराएँ? जात धर्म  […]

फेरि होश गरौ

Posted on December 9, 2010 | by तुल्सी पौडेल (प्रकृतिप्रेमी)

छिमेकिको टोक्ने कुकुर भुक्ला फेरि होश गरौ नेपालीको  शिर अझै झुक्ला फेरि होश गरौ ! बुद्धिजिबी हाम्रा नेता लुछाचुँडी गर्ने कुर्ची पराईले थुक निल्दै ढुक्ला फेरि होश गरौ ! सबको प्यारो […]