अधेरीमै आउनु तिमी

Posted on December 18, 2010 | by योगेन्द्र वियोगी"हिमाल"

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त बनि आउनु तिमी सुनौलो बिहानीमा भेट नहोला अधेरी रातमा नै आउनु तिमि बिपनीमा तिमीलाई भेट्न सकिन सपनीमै आउनु तिमी जिबनी भरी सगै बाच्ने,सगै मर्ने बाचा […]