– कृष्णपक्ष
मन थियो त
पक्कै हास्ने थियौ
एउटाकलिलो घाम
घुर्की लगाएर,
कतै लुकेर रातभर
फेरी बिहान फर्किएझैं
एउटाउज्यालो मुस्कान ।
यो शरद,
यो उच्छ्वास, यो रहर
म तिम्रै बाटोहेरिरहेछु ।
रंग खुइलिदै गएका
सपना डढेर धुँवा भएझैँ
पक्कै हास्ने थियौ
एउटाकलिलो घाम
घुर्की लगाएर,
कतै लुकेर रातभर
फेरी बिहान फर्किएझैं
एउटाउज्यालो मुस्कान ।
यो शरद,
यो उच्छ्वास, यो रहर
म तिम्रै बाटोहेरिरहेछु ।
रंग खुइलिदै गएका
सपना डढेर धुँवा भएझैँ
समयका बादलहरु
मेरो प्रतिक्षाको आकाशमा
र पोखिईएका छन, झरी बनेर
मेरो आँखाको बलेसीमा ।कुनै अनौठो रहरजस्तो
मेरो प्रतिक्षाको आकाशमा
र पोखिईएका छन, झरी बनेर
मेरो आँखाको बलेसीमा ।कुनै अनौठो रहरजस्तो
त्यो धमिलो क्षितिज
म हेर्दाहेर्दै थाकिसकेको छु।
मन थियो त,
पक्कै लेख्ने थियौ एउटा पत्र
वा एउटा मिठो कविता
हरफ हरफमा मायाको रंग भरेर
र राखिदिने थियौ आएर सुटुक्क
मेरो सिरानकोछेवैमा
म हेर्दाहेर्दै थाकिसकेको छु।
मन थियो त,
पक्कै लेख्ने थियौ एउटा पत्र
वा एउटा मिठो कविता
हरफ हरफमा मायाको रंग भरेर
र राखिदिने थियौ आएर सुटुक्क
मेरो सिरानकोछेवैमा
या चुपचाप टासिदिने थियौ
मेरो सम्झनाको फेसबुकमा।
फुर्सद नभएको किन हुन्थ्यो ?
म ठोकुवा गरेर भन्छु
तिम्रो त मनैनभएको हो
खै त्यो छाती देखाउ त ?
त्यो कठोर, त्यो रित्तो,
मेरो सम्झनाको फेसबुकमा।
फुर्सद नभएको किन हुन्थ्यो ?
म ठोकुवा गरेर भन्छु
तिम्रो त मनैनभएको हो
खै त्यो छाती देखाउ त ?
त्यो कठोर, त्यो रित्तो,
त्यो खालिखालिखण्डहरभित्र
भन कहाँनेर छ मन ?
भन कहाँनेर छ माया ??
भन कहाँनेर छ मन ?
भन कहाँनेर छ माया ??
Please follow and like us: