–  आँकाला” रामकृष्णसुनुवार 
विश्वपरिक्रमाकोक्रममा
कुनाकाप्चाहरुमायत्रतत्रछरिएका
मेरास्वप्नकासन्तानहरु
हातमुखजोड्नेसमस्याबोकेर
लाजकोचिन्हढाक्नेप्रसंगलिएर 


आठदिशाअष्ठमुखी!
समस्याकोजहरिलो, निन्याउरोमुखमा
कोहिमुस्कुराईरहेछन्
कोहिझुक्रयाईरहेछन्।

मेरीछोरीसीताहरु
द्रौपदीहरु, भृकुटीहरु
परिस्थितीवस्सुहागलुटिएर
कुनकोठरीमाबलात्कारकाशिकारबनिरहेछन्
खै! कसलेसुन्नेतिनकाचित्कारहरु
दर्दहरु…..
उफःकेतिनकासमस्याटर्दैहोला?
कहिलेसमाधानहोलातिनकासमस्याहरु?

भादगाँउमास्यालकराउँदा
डरलेहत्तपत्तलुकलुककाप्दै
टुकुचाकोठूलोघ्याम्पोमालुक्नेछोरा
पराईकोबहादुरबनेर
ढोकाहरुमा, जंगलहरुमा
रणभूमिकोलागिपालिएकाझै
आँखाकोसनकमा
मोटोमान्छेसानोकेटोलाई
साथिभनिअँगाल्नबाध्यभैरहेछन्!

यहाँकोसजिलोमागाह्रोमान्नेहरु
त्यहाकोअप्ठ्यारोमाजिउदैछन्
उफतिनकारहरहरु
सायदअझैपुगेकोछैनहोला।

यहाँआमासंगलाडेपल्टिएर
पुलपुलाहटमाहुर्केकोछोरा
उहाँखै।केगर्दैहोला
उसकोसमस्याकोझोलीभिरेर
भोकैकी? नाङ्गै
अनिद्रैकी? सुतेकोसुत्यै
महलमाकी? परजंगलमा
सन्चैकी? एड्सलेखाईसकेको
उफत्यसकोरहर
सायदअबपुग्दैहोला।

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *