घुर्मैलोसाँझकोएकान्तपनामा
मत्यूसंगीतका
झन्झनाहटभित्रबाटपनि
तरङ्गिनखोज्ने
भावनाकासमवेतस्वरहरूलाई 
करयाम्करयाम्
चपाउँदैथुक्दै
बसेकोसमय

निर्लज्ताकोउदाहरण
मध्यान्नकोघामलाई 
अँजुलिमाकसेर
सबैउज्यालो
मुट्ठिभित्रकैदगरेको
स्वैरकल्पनाकोमहासागरमा
चुर्लुम्मडुबेर
धर्तिबिर्सिरहेको (न्?)
मान्छे (हरू?)

अतिरन्जनाकोचरित्रचित्रण
धर्तिमैटेकेर
काशनियाल्नखोज्दै
सुसेलीमावतासहरूको
जीवनसंगीतसुन्दै
रिमिझमरूझानमा
अपनत्वकोसुगन्धखोज्दै
सपनादेख्नेदुश्प्रयासमा
रूमल्लिरहेछुम 

अस्विकृतविचारकोप्रयोग 

गौरादह ,  झापा
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *