झिसमिसेउज्यालोसँगै
एकजोडीदृष्टीहरू
छरिन्छन्
फिँजिएरमाटोभरी
उज्यालोचुम्नखोज्दछन्
एउटासोचहो
मिर्मिरेदेखि

गजधुम्मसाँझसम्मको
अविछिन्नयात्रा
निरन्तरताकोनिरन्तरता
एकउदघोष
सम्पुर्णताकोपरिधिभित्ररहेर
सामिप्यताखोज्दैछ
अँजुलिभरीलिएर
सपनाहरू
सँगाल्नखोज्दै
चुहिएकाकल्पनाहरू
परेलिथापेर
बाटोपर्खिरहेको
उहियात्रिको
लालसा, अभिलाशा
अस्तित्वबोधकोपरिमिति
फैलिँदैफैलिदैजान्छ
विस्तारितहुँदै
त्योतापको
त्योरापको
गणितियअनुभवले
उहिअपनत्व
सर्दैसर्दैगइरहेछ
निमेष, पल, क्षण
एकजुवाघामसँगै
पारखिइरहेछ
अचल, स्थीरपर्वतमा
घुर्मैलोएकान्तको
नमिठोगन्ध
छ्वास्सछरिन्छ
एकतिक्तअनुभुतिमा
न्यानोपनाकोअनुभव
विस्तारैघट्दैघट्दै
पहेंलाक्षितिजका
अनगिन्तिस्वरूपहरूमा
मुर्तस्वरूप
स्थिरभएरहेर्दाहेर्दै
अचानकगायवहुन्छ
त्योसम्पुर्णता
छरिन्छचिसोपना
संवेगहरूको
एकअनिच्छितवास्तविकताको
पदार्पण
शुन्यताछरिन्छ
पुरारात
घामगएको
छर्नज्योती
सृष्टीकोअर्कोपरिदृष्यमा
प्रशान्तखरेल
ौरादह,  झापा
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *