इतिहासका दर्दानक पिडाहरुले
भयभित , निरास र दुखित मनमा
समाजका यि तिरस्क्रित थप्परहरु
एक्बद्दा भै बर्सिएको बेला ,
जिबनरुपी यात्राको सोपान टुक्रिएरा
पथ बन्चित भै
बिबश पाइलाहरु स्थगित भएको बेला
पर्तिकुलतासँग जुध्ना नसकी
निहथ्था हुँदा होस या
संर्घषको मैदानमा पराजित भै बिचलित हुँदा ,
जिन्दगीका यि बिक्रित पलहरुमा पनि


यदी कोही ?
मलाई मान्छे बन्ने
प्रेरणा दिन्छ भने
त्यो हो तिम्रो निस्वार्थ माया !

हाल , इजरायल

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *