– भानु सुनुवार ‘तिरस्कृत’

एक हातले ताली, किन बजाउ लाग्छ,
पापी मनले खाली, किन उस्लाई माग्छ ।
तालीले,
किन माया सार्यौ जालीले ।

उस्कै सारथी बनि, जीवन हाँकु लाग्छ,
उस्कै साथ जीउने, सपना साँचु लाग्छ ।
मायाँले,
डर लाग्छ आफ्नै छाँयाले ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *