– यश जि
1. राजनीती
सुकेको हड्डी
छ सय एक जन्तु
क्या लुछाचूड़ी
2.
हे संबिधान
बिस्कुन छ छर्पष्ट
हिमाल रोयो
पहाड़ छटपटायो
तराई मर्यो
4.
नेपाली मति
स्वास्नी पोईला गयी
नेपाल बन्द
5.छिमेकी
साँध हड्प्छौ
दुबै हातले लूटछौ
प्यारो ठुल्दाई
6.
प्रभु सारथी
लगाम ला’को घोड़ा
ईशारा काफी
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar