रमेश रानाभाट, चीन
मिती २०६७ चैत्र १२ गते चाइनामा भएका नेपाली साहित्यलाईमाया गर्ने साथीहरुको छलफलबाट नेपाली साहित्यलाई प्रस्फुटन र जगेर्ना गर्नको लागिअन्तराष्ट्रिय नेपाली साहित्य समाज (International Nepali Literary Society) का केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्रगदाल ज्युको सल्लाह मुताबिकअन्तराष्ट्रियनेपाली साहित्य समाज, चाइनाच्याप्टरकोगठन  (अन्य इच्छुक सदस्यहरुलाई पछि समेटदै जानेगरि हाल ५ सदस्य) निम्नबमोजिम गरिएकोछ
अध्यक्ष: रमेश रानाभाट
उपाध्यक्ष: शशांक पौडेल
महासचिब: दिलिप ओझा
सचिब: बुद्ध रायमाझि
कोषाध्यक्ष: नर्मा छन्त्याल
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *