(१) नयाँ बर्षको
पुरानै आगमन
पात्रो फेरियो .

(२) फेसबुकमा
कामनाको ओइरो
बिस्तारै पढ .

(३) सत्य त यो हो
हाम्रा गौतम बुद्द
क्रुर छिमेकी .

(४) बन्छ ,बन्दैन
नअल्झी लेख्न थाल
यो शम्बिधान

(५) प्रियशीको फोटा
यो रेगीस्थानामा
औषधि ,बुटी .

(६) मेरो सिर्जना
सह- अस्तित्व खोज
अहं होइन.

(७)प्रकृती तिम्रो
मुहारमा हेरेर
पुलकित छु .

अस्तु :

वास्तविक नाम : भानु भक्त दुलाल
दमक ,झापा
हाल :अबुधाबी ,यू इ ई .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *