परदेशमा प्यारो मुटु दुखाएर बसेको छु अनगिन्ति कथा व्यथा लुकाएर बसेको छु रातो दिन घोट्टीएर काम काज गर्दा खेरी भोक प्यासले शरीरलाई सुकाएर बसेको छु सबै सोच्छन विदेशमा पैसा फल्ने बोट हुन्छ कस्लाई भन्नु स्वाभिमान नै झुकाएर बसेको छु पूर्व जन्म बित्यो क्यारे सरसापटमा डुब्दा डुब्दै यतिबेला त्यही ऋणलाई चुकाएर बसेको छु घर भित्र कुकुर पनि अति बलियो भए जस्तै झमटेकाछन सधैँ भरी घुकायेर बसेको छु कोमल भट्ट पुरानो नैकाप,काठमाडौँ हाल:-न्युयोर्क,अमेरिका
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar