प्रेश विज्ञप्ति मिति : २०७२-०९-१८
जी.सी.लाई मनोरम रजत सम्मान
रिच भिजन सिनेम्याक्सद्वारा हालै आयोजित मनोरम रजत महोत्सव कार्यक्रममा वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी. लाई मनोरम रजत सम्मानद्वारा सम्मानित गरिएको छ ।
उक्त सम्मान नेपाली कला,साहित्यमा समर्पित रही उल्लेख्य योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिने जानकारी संस्थाका अध्यक्ष केशव सान्दाईले दिनु भयो ।
साहित्यकार जी.सी. चालिसका दशकमा लोगगीत गायक एवम् चलचित्र कलाकार पनि हुनुहुन्थ्यो ।
रिच भिजनले नेपाल टेलिभिजन प्लसमा मनोरञ्जनात्मक कार्यक्रम ’मनोरम’ को २५ औ‘ं श्रृंखला पूरा गरेको छ । वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रमको सभापतित्व संचारकर्मी निबन्ध आचार्यले गर्नु भएको थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *