रूसमा दुई हप्ताव्यापी साम्यवादी जीवन

Posted on July 23, 2019 | by कृष्ण प्रकाश श्रेष्ठ

संस्मरण   कृष्णप्रकाश श्रेष्ठ   आजभन्दा ठीक ५८ वर्षअघि १५ जना नेपाली युवायुवतीहरूको एक दलले काठमाडौंको र्गाचर विमानस्थलबाट पटना, लखनौं, बनारस र आग्रा हुँदै दिल्ली पुगेर भारतस्थित सोभियत राजदूतावासको तर्पmबाट […]

रूसको राजधानीमा सम्मान र शुभकामना समारोह – Krishna Prakashs Shrestha

Posted on December 15, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

मास्को, १० डिसम्बर २०१७ (आइतवार) । रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली र रूसी भाषामा कवितापाठ, नेपाली गीत र नृत्यधूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा गैरआवासीय नेपाली संघ रूस […]

मास्को स्थित प्राच्यविद्या संस्थानमा नेपालीहरूको हार्दिक स्वागत

Posted on June 9, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

कृष्णप्रकाश श्रेष्ठ मास्को, ७ जून २०१७ (बुधवार) । रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिशासशास्त्रक महाविद्यावारिधि, रूसमा बुद्धधर्म र दर्शनका प्रकाण्ड विद्वान् भालेरी पाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली राजदूत […]

विश्वकै एक उत्कृष्ट पत्रकारिता

Posted on June 6, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह कृष्णप्रकाश श्रेष्ठ           विश्वप्रसिद्ध मास्को राजकीय विश्वविद्यालय अन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको […]

नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोमा भेटघाट

Posted on April 24, 2017 | by कृष्ण प्रकाश श्रेष्ठ

                  कृष्णप्रकाश श्रेष्ठ मास्को, २३ अप्रिल २०१७ (आइतवार) । रूसको राजधानीमा आयोजित कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आइरहनुभएका नेपाल कम्युनिष्ट […]

सेन्टपिटर्सबुर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

Posted on February 9, 2016 | by कृष्ण प्रकाश श्रेष्ठ

कृष्णप्रकाश श्रेष्ठ रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिटर्सबुर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको वाणिज्य दूतावासकोे उदघाटन समारोह सुसम्पन्न भएको छ । रुसको सांस्कृतिक राजधानीको केन्द्रमा रहेकोे […]

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोनिताका विजेता

Posted on December 30, 2015 | by कृष्ण प्रकाश श्रेष्ठ

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको ‘गोलोस’ गायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका इएरोमोनाख (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षाप्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् […]