बन्द छ शहर आज

Posted on September 26, 2010 | by राजेन्द्र शर्मा

– राजेन्द्र शर्मा बन्द छ शहर आज त्यसैले मनोरम शहरका आँखीझ्यालहरुबाट चियाइरहेका ती निश्छल मस्तिष्कहरु विष्फोटनको कुनै अबोध ईच्छा बोकेर सलबलाइ रहेका पाइलाहरुमा ब्यङ्ग्य पस्कि रहेछन् । कति सुन्दर छन् […]

पात्र बन्दिन

Posted on August 9, 2010 | by राजेन्द्र शर्मा

– राजेन्द्र शर्मा सम्भव असम्भव त समयले भन्छ अनिश्चित भविष्यको बाचा बाँध्दिन हार्नुमा नै जीत सम्झन्छु म उपहासको पात्र बन्दिन ।। कति बाटाहरु पार गरेँ कति घुम्ती म मोडिएँ सम्हालिँदा […]