Cotegory: कथा

दिपक बाबा र पत्रकार-बिजु सुवेदी (विजय)

Posted on May 24, 2020 | by Admin

दिपक धेरै वर्ष वावाको सेवामा लाग्यो । धेरै अध्ययन अनुसन्धान गर्यो । धेरै परोपकारको कुराहरू सिक्यो । जब दिपक आश्रमबाट अध्ययन सकाएर आयो अनि आफू वरिपरिका सबैलाई ज्ञान वाँड्ने इच्छा […]

बिहे-कमला सरुप

Posted on May 18, 2020 | by admin

‘ओइलाउने फूल जस्तो माया नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको थियो । त्यसो त मायाप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुदैन । धार्मिक गानामा मस्त […]

कथा : ऊ पर्खिरही-लोकेन्द्रबहादुर चन्द

Posted on May 7, 2020 | by admin

“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन […]

कथा : बदलिएको मन-राजकुमार श्रेष्ठ

Posted on April 28, 2020 | by admin

पढ्ने स्कुल एउटै भए पनि चनमती र मनमतिको घर अलग अलग गाउँमा थियो । सानै देखि उनीहरु एउटै स्कुल अनि एउटै क्लासमा पढ्ने गर्दथे । झट्ट हेर्दा चन्चले र चतुर […]

कथा : आकाशमा फाइट-ब्रजेश

Posted on April 28, 2020 | by admin

सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  । आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको […]

कथा : रातभरि हुरी चल्यो-इन्द्रबहादुर राई

Posted on April 28, 2020 | by admin

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ । छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ । घरभित्र छिरेको […]

कथा : कैदी नं चार सय एक्काईस-जीतबहादुर कटुवाल

Posted on April 28, 2020 | by admin

जिल्ला कारागारको अघिल्तिरको पान पसलमा बजरङगीलाई भेटेँ । जाडोको मौसम भएकोले बाक्लो स्विटर लगाएर कानमा गलबन्दी बेरेको थियो । उसको पहिरनका कारण हत्तपत्ति चिनिन । उसैले बोलाएपछि म झसङ्ग भएँ […]

कथा : मन उपवन-पद्मावती सिंह

Posted on April 28, 2020 | by admin

कथा : मन उपवन – साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय आकाशभरि रक्तिम लालिमा छरेर सूर्य डुब्ने तरखरमा थियो । दिनलाई धकेलेर साँझ धर्तीमा ओर्लिसकेको थियो । हेर्दाहेर्दै चन्द्रमा पूर्ण यौवनावस्थामा उदाइन् । […]

कथा : कलियुगका जोगी-डा. एकप्रसाद दुवाडी

Posted on April 28, 2020 | by admin

केही वर्ष पहिले गगन गैरे उर्फ कमल लुम्बिनी विकास समितिका अध्यक्षका हैसियतले न्युयोर्क गएर संयुक्त्त राष्टसंघका तत्कालिन महासचिवसंग भेटेर नेपालको तर्फबाट अन्तराष्ट्रीय सयोग जुटाउन जोडदार लबिङ गर्न सफल भएका छन् […]

कथा : सफलता-पद्म देवकोटा

Posted on April 28, 2020 | by admin

वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्‍ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग […]

कथा : कोरोनाले खोसेको बेहुली बन्ने सपना – जीतबहादुर कटुवाल

Posted on April 28, 2020 | by admin

वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा […]

कथा : हनीमून-रमेश दियाली

Posted on April 28, 2020 | by admin

बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो […]

कथा : ऊ पर्खिरही-लोकेन्द्रबहादुर चन्द

Posted on April 28, 2020 | by admin

“तिमीलाई पराई हातमा सुम्पिसकेका छौं छोरी ! अब हामी के पो गर्न सक्छौं र ? जसका खट्टा धोई शिर चढायौं उससँग कचकच गर्न, झगडा गर्न अथवा मुद्दा खेल्न हामीहरूलाई सुहाउँदैन […]

कथा : आईमाई-सानु शर्मा

Posted on April 28, 2020 | by admin

“तेरी स्वास्वास्नी आर्काको भुडी बोकेर घर छोडेर हिडी ठुले…!” उसकी आमाको स्वरमा शोक भन्दा बनावट धेरैथयो । उसलाई एकैछिन त लाग्यो उस्की आमा अरु कसैको कुरा गरिरहेकीछन् । तर दिमागमा […]

कथा : पश्चाताप-चन्द्र रानाहँछा

Posted on April 28, 2020 | by admin

‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’ टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे । ‘एहै ! भीरखर्के काका र डम्बरी […]

कथा : फसादमा फुलेको फूल-अभयपुर

Posted on April 28, 2020 | by admin

यात्रा कसलाई मन पर्दैन होला र ? चाहे त्यो स्वदेशभित्र होस् चाहे त्यो विदेशमा होस् । यो चोटिको घरदेश–यात्रा यस्तै भयो, चितवनको सौराहास्थित राष्ट्रिय निंकुजभित्रको जंगल–सफारी र मनकामना यात्रा भ्याएर […]

कथा : मातातीर्थ औंशी -जीतबहादुर कटुवाल

Posted on April 28, 2020 | by admin

साहित्य सङ्ग्रहालयसाहित्य सङ्ग्रहालय आज मातातीर्थ औंशीको दिन अर्थात आमाको मुख हेर्ने दिन । वैशाखको सुरम्य मौसमको मादकतामा डुबेर कोइली एकोहोरो कुहुकुहुको अविरल ध्वनि गुन्जाउँदै वसन्त उत्सव मनाउँदै थियो । बिहानको […]

चरीको बिलौना – कल्पना पौडेल ” जिज्ञासु “

Posted on April 21, 2020 | by admin

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ती थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउँका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल […]

स्वप्निलको सैना मोह – बिना थिङ तामाङ

Posted on April 12, 2020 | by बिना थिङ तामाङ

ऊ डेढ घन्टाको बाटो हिँडेरै आई । अघिल्लो साँझ पनि त्यही बाटो त्यति नै दूरीबाट हिँडेरै आएकी थिई । बिहान फर्किई र पुन: आई । उसलाई हिँड्नुमा कुनै समस्या छैन […]

नविन काफ्ले अभि – सम्झीन्छ उ ति दिन

Posted on March 25, 2020 | by admin

आमा अगेनामा मकैका रोटीहरुलाई पकाउदै थिईन्, उ बाहिर दलेनोमा बहिनीसँग खेल्दै थियो । एक्कासी डुमडुमको आवाज आयो बहिनी आमा आमा भन्दै रुदै भित्र दौडिई उ पनि आमा भएतिर दौडियो । […]