Cotegory: यात्रास्पर्श

मेरो इलाम यात्रा – खगिन्द्रा खुसी

Posted on March 17, 2020 | by Bandana Rai

– खगिन्द्रा खुसी उ ! निगुरो आएछ ।हो ! डौठे निगुरो आएछ, आउन थालेछ ।पाहाडमा आएको डौंठे निगुरो र मालिङ्गोमा दही लगाएको तरकारी……..!मेरो घरको छेउमा बाँस छ । त्यसको तामा […]

शान्ति–यात्रा – प्रा. डा. कपिल लामिछाने

Posted on March 17, 2020 | by Bandana Rai

– प्रा. डा. कपिल लामिछाने भदौ १६ गते बिहानको घाम भुइँमा खस्न नपाउँदै म झोला बोकेर गेटमा पुगिसकेको थिएँ । विजय सागरको कल आयो, ‘हामी त विद्रोही चोकमा छौँ । […]

एहिमे विश्वविद्यालय – प्रभा बराल

Posted on March 17, 2020 | by Bandana Rai

– प्रभा बराल आज एहिमे विश्वविद्यालय पुगेर श्रीमान्जीको प्रोफेसरसँग भेट गर्न र विश्वविद्यालय निरीक्षण गर्ने नूतन अभीप्साको आतुरतामा थिएँ । भेटघाटको सबै बन्दोबस्त उहाँले बिहानै मिलाउनु भएको थियो । बिहान […]

मेरो दीर्घप्रतीक्षित दार्जिलिङ यात्रा – पुण्य खरेल

Posted on March 17, 2020 | by Bandana Rai

– पुण्य खरेल “दार्जिलिङ सहर झिली–र–मिली बिजुली बत्तीले …” केटाकेटीमा सुरुसुरुमै गीत गाउन सिक्तैको गीतको एउटा गेडो । यो गीतको गेडाले बाल मस्तिष्कमै दार्जिलिङको एउटा झिलिमिलीको, एउटा झल्लरी–मल्लरीको स्वप्नील आकृति […]

खप्तडको क्षितिजमा गरिबीको छाँया – भेषराज रिजाल

Posted on March 17, 2020 | by Bandana Rai

– भेषराज रिजाल बझाङे तमेल तरेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट […]

मेलम्ची छुने बेयामको रहर – विजय सापकोटा

Posted on March 17, 2020 | by Bandana Rai

– विजय सापकोटा मन बाहिर जाडो छ मनभित्र शितल ।पानी पर्दैछ बिरबिर । घामको नाकमुख नै देखिएको छैन । जताततै कुइरिधूलि छ । गुम्म छ आकाश, धुम्म छ पहाड मानौँ […]

पोखराको यात्रा – अर्जुन यावा

Posted on March 17, 2020 | by Bandana Rai

– अर्जुन यावा “अर्जुनको फेरि अन्तर्राष्ट्रिय टूर होलाजस्तो छ।’’साँझ समय दैनिकमा ‘प्रुफ’ हेर्दैगर्दा डिल्लीराम दुलाल दाजुले यसो भन्नुभएको केहीदिनमा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावत दाजुको फोन आयो।“भाई, पोखरामा […]

बेलायतमा भानुभक्तलाई सम्झँदा – विजय सापकोटा

Posted on March 17, 2020 | by Bandana Rai

– विजय सापकोटा उत्पात छ गर्मी । खलखली पसिना बगेर लगाएको लुगा जिउमै चिपिक्क टाँसिएको छ । हातमा च्यापेको पानीको बोतल समेत यति तातेको छ कि तिर्खालागे पनि मुखैमा नलैजाऊँ […]

घुर ताप्ने बस्तीहरूमा – भेषराज रिजाल

Posted on March 17, 2020 | by Bandana Rai

– भेषराज रिजाल वि.सं. २०६८ साल चैत्रको तेस्रो साता ।वीरगञ्जस्थित भिसुवा होटलबाट निस्केर चोकमा पुग्दा भर्खर बिहानको पाँच बज्दै थियो । पशुपतिको जात्रा सिध्राको व्यापार भनेझैँ वीरगञ्ज पुगेको अवसरमा तराई […]

सुन्दरीजलमा उर्फ जलमा सुन्दरी – मुक्ति भण्डारी

Posted on March 17, 2020 | by Bandana Rai

– मुक्ति भण्डारी निकै रमाइलो यात्रा । अमर, विकुल, मीरा, भीमा, वविता, सिर्जना र म । यात्रा सुरु भयो कीर्तिपुरबाट । विहान साढे ६ बजे नयाँ बजारमा जम्मा भएर गाडी […]

शेक्सपियरको आँगनमा विमोचन – विजय सापकोटा

Posted on March 17, 2020 | by Bandana Rai

– विजय सापकोटा ‘बाहिर गर्ने कि भित्र ?’ ‘होइन होइन… बाहिर निस्किएरै गरुँ होला । शेक्सपियरको घर पनि फोटोमा प्रस्ट आउँछ । नभए त कहाँको बगैँचा, कहाँको ? मान्छेले कसरी […]

टिम्बुरबोटेको बाटोमा – भेषराज रिजाल

Posted on March 17, 2020 | by Bandana Rai

– भेषराज रिजाल सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान ।अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा […]

विश्वयुद्ध सङ्ग्रहालयमा युद्धको पीडा – इन्दिरा दीक्षित

Posted on March 17, 2020 | by Bandana Rai

– इन्दिरा दीक्षित अस्ट्रेलियाको राजधानी क्यनबेरा घुम्ने क्रममा पार्लियामेन्ट हाउसपछिको अर्को आकर्षक केन्द्र अस्ट्रेलियाको युद्ध सङ्ग्रहालय थियो । सन्ततिहको आग्रह र हाम्रो इच्छाको सम्मिश्रणबाट बाटो लाग्ने दिनको तय भयो ।सधैँजस्तै […]

प्रकृतिको आँगन – भेषराज रिजाल

Posted on March 17, 2020 | by Bandana Rai

– भेषराज रिजाल एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग ।सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर […]

ब्राज़िलबाट फर्किदै गर्दा प्रेतात्माको पूजा भएको दिन – डिग बहादुर तामाङ्ग

Posted on March 17, 2020 | by Bandana Rai

– डिग बहादुर तामाङ्ग वासिङ्गटन डिसी, अमेरिका । दशैं भनौ, तिहार भनौ, तीज भनौ, क्रिसमस भनौ मन्नेलाईसास्ती खानेलाई मस्ती, ब्यापारीलाई नाफा बेकारीलाई रोजगारी, सरकारलाई कर को नाफा जनतालाई करको भारी। […]

स्वान्सी सहरमा एकदिनको रमझम – इन्दिरा दीक्षित

Posted on March 17, 2020 | by Bandana Rai

– इन्दिरा दीक्षित इङ्गल्यान्ड राज्यको ब्रिस्टल सहरमा केही दिनदेखि हामी छोरीज्वाइँका साथ बस्दै थियौँ । स्वान्सीमा एयर सो (Air Show) हुदै छ भन्ने जानकारी मिल्यो । शनिबार बिदाको दिनको सदुपयोग […]

म लाहुरेको लाहोर यात्रा ! – – विजय चालिसे

Posted on March 17, 2020 | by Bandana Rai

– विजय चालिसे “विजय सर, यसपालि साफ्मा सम्मेलनमा तपाईं पनि जानुपर्छ है, मैले नाम पठाएको छु ।” साफ्मा नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ पत्रकार गोपाल थपलियाको फोन सुनेपिछि नै म लाहोर […]

हारवर्ड, हटडग र एक्लो नेपाली – बिपुल सिजापति

Posted on March 11, 2020 | by Bandana Rai

– बिपुल सिजापति म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा […]

कर्णालीसँग जिस्किँदा – केपी अनमोल

Posted on March 11, 2020 | by Bandana Rai

– केपी अनमोल उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म […]

नेपाली टुरिस्टहरुको गोसाईकुण्ड यात्रा – जे.बी. शेर्पा

Posted on March 11, 2020 | by Bandana Rai

– जे.बी. शेर्पा  हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल […]