Cotegory: यात्रास्पर्श

जून र दिनकरसँगको दोलखायात्रा – धीरकुमार श्रेष्ठ

Posted on March 7, 2020 | by Bandana Rai

– धीरकुमार श्रेष्ठ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो […]

कविता पढ्दै थोराङला/साम्ब ढकाल

Posted on March 4, 2020 | by admin

– साम्ब ढकाल अन्नपूर्ण संरक्षण कोषको संरक्षण कविता यात्राले जुराइदिएको यात्राका रसिक कविहरू थिए । अजङ्गका चट्टाने पहाडको काखै-काख रेखिएको गोरेटोमा गोराहरूको दोहोरीलत्तो थियो । ढेस्सिएर हिँड्नुपर्ने । खोकिलामा हिमाली […]

संझनामा तिन दशक अघिको मनाङ/डा. हरिकुमार श्रेष्ठ

Posted on March 4, 2020 | by admin

– डा. हरिकुमार श्रेष्ठ आज एकछिन घोत्लिएर मनाङ जाँदाको विगतलाई खोतल्ने जमर्को गरेको छु । मनाङ् प्रवेश गरेको आज ३० वर्ष र ८ महिना पूरा भएछ । समयले कति छिटो […]

हलेसीको ओडारमा लुकेका महादेव

Posted on March 4, 2020 | by admin

– डा. तारानाथ शर्मा हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, […]

भाग् कुइरो भाग् ! / युवराज नयाँघरे

Posted on March 3, 2020 | by युवराज नयाँघरे

– युवराज नयाँघरे ‘यस्तो पो स्वागत !’ मैले काँडेमा पुगेपछि कुइरोको अन्धमुष्टि देखेर भनेँ मनमनै । पानीको बिर्बिराइ र कुइराको बाक्लो खातमा काँडेले झुलुक्क मुख देखायो । बीस/बाइस घर थिए […]

खुरापाती यात्राको परावर्तन

Posted on August 30, 2019 | by admin

–कोइँचबु काःतिच सन्दर्भ १ केही वर्ष अगाडि शायद स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गोरखापत्र नयाँ नेपालकर्मीहरुका लागि पत्रकारिता प्रशिक्षणमा हुनुपर्छ, प्राज्ञ अमर तुम्याहाङले भन्नु भा’थ्यो, ‘घोडालाई टप लगाए जस्तो एकहोरो […]

ताँबेडाँडाको अरुणोदय र डेन्जर जोनमा पुगेको मानवाधिकार

Posted on October 15, 2018 | by admin

– कोइँचबु काःतिच (उत्तम) अस्ति नै अर्थात् असोज १३ गते फाचेको यात्रा गरेको १५ दिन पछाडि, सुनुवार सेवा समाजका एक सक्रिय सदस्य, आम युवा पुस्ताका उदाहरणीय कोइँच युवा, फाचे फेअ […]

नयाँ मुलुक घुम्न जाँदा

Posted on September 16, 2018 | by खगेन्द्र संग्रौला

  अचम्म भयो । उन्मादी उत्तेजनाको चुचुरोमा चढेर हाम्रो बसतिर हान्निएको अस्त्रधारी झुन्ड उत्निखेरै स्थिर र शान्त भयो । बस रोकिएन, त्यो क्रीडाको किञ्चित परवाह नगरी आपmनै मुसे चालमा अगाडि […]

उज्यालो खोज्दै खप्तड चहार्दा

Posted on October 24, 2017 | by admin

    –कर्ण थापा   होलिस्टियनहरु स्वभावैले उज्यालोको खोजीमा हुन्छन् । यसो भनौं खुशीले रमाउन चहान्छन् र अरु पनि रमाउन भन्छन् । जति बाँचिन्छ खुशीले निरोगी बनेर बाँच्नुपर्छ, कसैको अकाल […]

रामबहादुर मामा, दुई थोपा आँसुको सलाम,

Posted on December 1, 2016 | by admin

डा.सुनुवार डीबी सिल्क विमान काठमाडांैबाट सिंगापुरतिर जाने तयारीमा थियो । हामी पन्ध्रजना सिंगापुर, मलेसियाको लङ्गकावी आइल्याण्ड र फर्म भ्रमणको कार्यक्रमको लागि जाँदैछौं । सिंगापुर एयरलाइन र सिल्क एयरलाइन अरू जहाजभन्दा […]

कठै हाम्री दिदी ! ल्हासो ल्हासा

Posted on November 28, 2016 | by admin

–डा.सुनुवार डीबी चावहिलबाट दरबारमार्ग हुँदै जाँदा ठमेल छिर्ने मुखैमा फराकिलो सडकसँगै ढसमस्स सञ्चयकोष भवन उभिएको छ । भवनसँगै दाँजिए उभियौं भने नर्थफेस देखिन्छ । ठ्याक्कै त्यही नर्थफेसको ठूलो बोर्डमुनि जम्मा […]

च्याउबारी घुम्दा देशलाई सम्झेँ…

Posted on August 22, 2016 | by admin

डा. सुनुवार डीबी राजा–महाराजा तथा धनी–मानीहरुले खाने रातो च्याउ गानोदर्मा लुसिडम, हामी सर्वसाधारणले पनि खान पाएका छौं । सन् २००० सालदेखि म आफैं पनि उपभोग गर्दै आफन्त, इस्ट–मित्र, छर–छिमेक र […]

हिमालपारि–मनाङ्ग

Posted on August 21, 2016 | by admin

डा.सुनुवार डीबी हामी अहिले हिमालपारि छांै । हिजोसम्म हिमाल उत्तरमा अवस्थित थियो । तर आजदेखि हिमाल दक्षिण परेको छ । अगाडि सेतो हिमाल देखिन्छ । हावाको चिसो सिरेटो यस्तै खपी […]

मनिला बे र डाइभिङ्ग

Posted on August 12, 2016 | by admin

-डा. सुनुवार डीबी मनिला बिचको शिरानमा एउटा ठूलो कलात्मक बगैंचा अनि ऐतिहासिक पार्क छ । त्यो पार्कले समुन्द्र छेउको सडकदेखि अर्काे सहरको छेउ छोएको छ । वाटर फाउण्टेन, देश स्वतन्त्रताका […]

वादलका थुम्काहरू

Posted on July 25, 2016 | by admin

–डा. सुनुवार डी.बी. असारेझरी छिनछिनमा रोएर थाकेको जस्तो छ यतिखेर । रगत पिएर टिल्ल परेको जुकाजस्तै पानीको तरल भार बोकेर गाढा बनेको बादललाई कतैकतैका पातलो आवरणलाई प्वाल पारेर पारिलो सुनको […]

साझा बसको यात्रा

Posted on March 29, 2016 | by लारा

सेन्ट्रल लन्डनको ट्युबमा कोचिएर प्रत्येक दिन अफिस यात्रा गर्न अभ्यस्त परेकी मलाई काठमाडौंको साझा बसको यात्रा अनौठो लागिरहेको थिएन । मेरो पहिलो यात्रा अनुभव पनि होइन, काठमाडौंको साझा बस । […]

गुडबाइ शंघाई

Posted on March 25, 2016 | by admin

By: Ram Dayal Rakesh यद्यपि हाम्रो शंघाई भ्रमण छोटो थियो तर यसको छवि छटाबाट हामी धेरै चमत्कृत भएका थियौं । यसको उन्नती र प्रगतिबाट हामी धेरै प्रभावित एवं प्रेरित भएका […]

नेपाल खोज्दै : राजविराजदेखि मुम्बईसम्म

Posted on February 29, 2016 | by admin

  –नन्दलाल आचार्य तराई÷मधेस अनिश्चितकालीन बन्दको घेरामा थियो । सरकारी कार्यालय नखुलेको निकै महिना भएको थियो । सडकमा गाडी नगुडेको पनि पाँच महिना लागेको थियो । राजविराज सहर दिनदिनैको नारा–जुलुस […]

फन्फन्ती घुम्न थाले मस्तिष्कमा

Posted on February 22, 2016 | by उज्वल जी सि

२०६३ साल भाद्र १५ गते, नूवाकोटबाट फोनमा श्रीरामजीले ‘दाइ पुरस्कार वितरण कार्यक्रम भाद्र २३ गते ११ बजे गर्दैछौँ दाइ त एकदिन अगाडि नै आउनुपर्छ ।’ भन्नु भएपछि खुसी र खिन्नता […]

पुन शिलाङ यात्रा-११

Posted on January 22, 2016 | by गोविन्दराज भट्टराई

पुन शिलाङ यात्रा-११ देवकोटा जयन्ती सम्पन्न भइसकेपछि हामीले शिलाङका विविध व्यक्तित्वसँग भेट गर्‍यौँ, वार्ता गर्‍यौँ तस्वीर खिच्यौँ र बिदा भयौँ । मलाई लिन सलील ज्ञवाली सुपुत्र सारंग उपस्थित थिए । […]