मन भरी थियो पीर आशु भई पोखिएँ…
पाइला मेरो बढ्दै थियो चुम्न भनि शिखर…
कोहि आई खुट्टा तान्दा अनायासै रोकिएँ…
जे जे देखे त्यो त्यो भने बनावटी होइन…
किन फेरी आज आँफै झुट भित्र जोखिएँ…
राम्रो गरे राम्रै नाम चल्छ भन्ने सुनेंथे…
बदनामी ”मञ्जरी” भै सबै माझ घोकिएँ…
savar: FB 16 july 2010
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar