– शिसिर पोख्रेल
ख्वायौ तिम्ले दुध त आमा,कैले मैले तिर्न सक्छु ।
तिम्रो अधर जोगाईराख्न,सक्छु बन्दुक भिर्न सक्छु ।
आफ्ना रहर सुकाएर,हुर्काकी हौ बढाकी हौ ।
मर्छु बरु सत्रु सामु, म कसरी गिर्न सक्छु ।

हेप्नु सम्म हेपियौ भो,अमुक बस्ने बानि ले त ।
बताउ अब को हो दुस्मन, गनि गनि चिर्न सक्छु।

घुक्क घुक्क रो’को मात्रै,देख्छु सधै सपनिमा।
सञ्जिवनी मिल्नेभए फेरि, जङल छिर्न सक्छु।

हाल:  युएई

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *