– तिर्थ ‘यात्री’ पौडेल
कस्तो ठुलो विपद आमा! आज तिमीले देख्नु पर्यो
मैले पनि श्रदा सुमन अक्षरमा लेख्नु पर्यो //किन सधै यान्त्रिक चरा यसरीनै झार्छन भनि
खाटी कुरा गहिरिएर बिज्ञहरुले खोज्नु पर्यो//

मौसमको खराबी वा यान्त्रिक खराबी हो
उडान भर्नु भन्दा पहिले संचालकले सोच्नु पर्यो//पैसै मात्र सबैथोक सोच्दा कती ठुलो क्षति भयो
होइन भने बाध्य भइ भाग्यसंग जोख्नु पर्यो//

(लखनपुर ३ झापा, नेपाल, हाल:बहराइन)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *