केदार सङ्केत, शमदर्शी काइला
बहुरङ्गवादी कवि काइला तथा साङ्केतीक कवि केदार सुनुवार सङ्केत १८ जुलाई २०१२, दिनको ठीक साँढे दुई बजे सन्सारकै अग्लो मानव निर्मीत भवनको टुप्पामा पुगेर एक एकवटा कविता वाचन गरे । जस्मा आगन्तुक कवि मुम्चा राईले पनि एउटा कविता वाचन गरेका थिए । उक्तकविता वाचनको मुस्य आसय भनेको देशमा दिगो शान्ती, सुरक्षा र समानताले छावस भन्ने थियो । विचार, सिद्धान्त र दर्शनलाई विश्वको कुनैपनि कुनाबाट प«छेपन गर्न सकिन्छ भन्ने तथ्य यी दुई कविहरुको भनाई रह््यो ।
कविता वाचन पश्चात उनीहरु अन्तरकृर्या कार्यक«मको लागी दुवईको याक एण्ड यती रेष्टुरेन्ट गएर दोश्रो कार्यक्रक सञ्चालन गरे । उनीहरुको मूल एजेण्डा भनेको बहुरङ्ग दर्शन र साङ्केतिक दर्शनको धारहरुलाई कसोरी अगाडि लाने भन्नेमा रह््यो । उत्तकार्यञmममा उध्योग वेबसारी पि.एस लिम्वु, तामाङ् समाजका उपाध्यक्ष रोविन तामाङ्, मुम्चाराई नेपाल जनसम्पर्क समितीका केन्दि«य सदस्यहरु उपस्थित थिए ।
Please follow and like us: