-राजन बानिया
समाजका कुरिती तराजुमा जोखौ कति छ
मौलाएको भ्रस्टचार् र कुसंस्कार रोकौ कती छ
आलटाल् गर्छौ केलाई म छु साथमा तिम्रो
सामाजका जोखिमहरू बोकौ कतिकती छ
म गर्छु तिमी गर दुनियाँलाई पर छोड
संका तिमी गर्छौ भने संकालु ति नजर मोडौ कति छ
घटी बढी होइन फेरि गरौ बराबर
मेहनतका लागि प्यासी यो मन धोकौ कति छ
उत्साहित ति मनहरू मिलाउ साथ साथ
सक्दो तिम्रो अनी मेरो मेहेनत पोखौ कती छ
जे जती सक्छौ गरौ आफ्नै ठाउँ बाट
बाधा उल्झनका कालो बादल तोडौ कती छ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *