प्राय:जसो अफिसमा कमाएको कुरा हुन्छ डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ तोकिएका जिम्मेवारी,काम काज भन्दा पनि दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ चाडपर्व र उत्सव आँउदा महँगा र राम्राराम्रा लोभै लाग्ने उपहारलाई समाएको कुरा हुन्छ साइत पार्दै निस्केको र प्रखर बुद्धि भएर नै मोटा मोटा ग्राहक मात्रै ठमाएको कुरा हुन्छ ठूला ठूला पाँचतारेको क्यासिनो र बारमा पसी जुवा तासका खालहरू जमाएको कुरा हुन्छ कोमल भट्ट , पुरानो नैकाप काठमाडौँ हाल:-न्युयोर्क,अमेरिका
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar