तिमी नभएनि जसो तसो, चलेकै छ । बाहिरी हाँसे नि भित्री मन, जलेकै छ ।। अरु हरु संग नजिक हुन नसकेनि मैले, तिम्रो लागी भने यो दिल, गलेकै छ ।।
तिमी भन्दा पहिला मैले, मरे भने । फुल्नै नपाई यतै कतै, झरे भने ।। अर्कै संसार बनाउछु भन्छौ रे मैले, यो धर्ती बाट अन्त कतै, सरे भने ।।
By:Chandra Prasad Bhatta
Please follow and like us: