मञ्जुल मिथोच
फूल जस्तै मान्छे,पत्थर भएको छ
बिष जस्तै कडा,अत्तर भएको छ !
नफ्रकिदै यहा, झर्दै छन् प्रेमहरु
मायाको नम्सी फू,पत्कर भएको छ
आगो लगाउछन्,प्रेममा मान्छेहरु
त्यसै कहा दिल,यो खर भएको छ !
खै के गर्नु यहा,दुनियाको विश्वास ?
आफ्नै गर्न पनि,क्या डर भएको छ !
Please follow and like us: