– राम प्रसाद वन्तावा

गाउघरमा फुलेको होला सयपत्त्री फुल अनी मखमलिको फुल्,

मेरो साथ नभए पनि शुभकामनाको याद दिलाउन नगर्नु है भुल /

सबैको मनमा गुन्जेको होला कल्पना चेलीको

साथी सङ्गी पिङ मा रमाई मचिदै खेलेको /

 

त्यो ढल्मल्ल अधेरी रातले सबैलाई खुशी बाटिरहेको होला

देउसी र भैलोले सबै को घरको आगन फुल्ले आसिक दिए होला /

 

पर्देशी छोरा घरमा आउने बाटो हेर्दै ती बुडा बा आमा कुर्दै होलान

मायाको फेरो सङ्गाली आउने दिन औंलामा गन्दै होला

 

पर्देश बाट के भनि’ सम्झाउ चेलीको मनलाई

बाध्यता बोकी घर छोडि हिंडे कमाउन धनलाई /

मन त थियो चेलीको हातको टिका लाउन आतुर

दु:खको आसुँ कोसेली स्वरुप पठाए चेलीलाई दस्तुर

!!!!!!!!!!!!! चेलीलाई दस्तुर्!!!!!!!!!!!!!

पाँचथर हाल (के, एस्, ए,

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *