-मनोज बोगटी
तिमी पारि
म वारि
बीचमा
रेखा।
तिमीले चाहेको भए
मैले चाहेको भए
रेखा कोरिने थिएन।
हामीले नकोरेको रेखा
हाम्रो निम्ति भयो।
कति ठूलो बद्नाम भयो
हाम्रो नामको।
म यही कुरा सुनाउँदैछु तिमीलाई कि
सार्की कान्छाले तिम्रो छोरी
कामी जेठीले मेरो छोरासित प्रेम नगरेको भए
रेखाको दर्शनले हाम्रो आँगन टेक्ने थिएन।
म यही कुरा सुनाउँदैछु तिमीलाई कि
देशभरि छरिएको हाम्रो रगतलाई कसैले न…
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *