–प्रशान्तखरेल
(सापेक्षता–१)
औंशीकोरातमा
सुदुरक्षितिजमा
टिल्पिलाइरहेको
तारादेखें
लाग्यो
जुन
भागीरहेछ
मदेखि
टाढाटाढा
आकाशतर्फफर्किएर
औंशीलाइनियाल्नखोजें
टिलपिलटिलपिल
ताराहरूकोउज्यालोले
मेरोआँखाको
नानिहरूमाचुम्यो
सोचे
उज्यालो
मतर्फबढिरहेछ
बिस्तारैबिस्तारै असोज२२०६७
September 18, 2010
प्रशान्तखरेल
गौरादह–४, झापा
Please follow and like us: