(सापेक्षता) –प्रशान्त खरेल
समिपरहेका
केहिदर्जन
शिशकारूखहरूजस्तै
हरियाकल्कलाउँदा
मुनाहरूले
ढाकिँदैन
बशन्तमा

दुबैतिरबाट
ढाकेकाखेतहरूजस्तै
मङ्गसिरमा
लहलहझुलेका
पहेंलपुर
धानकावालाहरूले
छोपिदैन
उत्तरतिर
लमतन्नसुतेको
फुस्रेहिलो
बाटोजस्तो
चुपचाप
पिडानिल्दै
सुस्केरारोक्दै
स्वागतगर्दैन
मानिसका
ति/निश्चित
गन्तब्यकाखोजिहरूलाइ
डिलमाबसेर
सुन्दरकल्पनामा
उडि…………. रहेका
भविश्यथाम्ने
एकजोडि
काँधहरूको
भावपुर्णसामिप्यता
मायालुस्पर्षले
लोभ्याउँदैनन्उसलाइ
भविश्यसुनिस्चितगर्ने
स्वर्णिमकल्पना
रङ्गमञ्चमा
मैदानमा
पुस्तकालयमा
कक्षाकोठामा
बरफकाठेलिहरूमा
बदामसुन्तलाका
छिल्काहरूमा
छरिएकोदेख्ने
समयले
असामयिकको
ठप्पालगाएर
अनिश्चितताकोभुमरिमा
हेलिदिएको
शिक्षार्थीको
मनकाउच्छवासहरूले
अहँ
पिरोल्दैनन्उसलाइ
बुझ्छ
लाउडस्पिकरमा
उर्लिएका
चर्कास्वरहरू
चिर्विरचिर्विर
पंक्षीका
मधुरवाणिहरू
उसकोछाति
दुख्दैनचर्किएर
हिउँदमा
वालकहरूकोक्रिडास्थलबन्दा
रोक्छ
बर्षातमा
समाहितहुने
पानीकाभलहरूलाइ
सक्दैन
निषेधगर्न
उसकाप्रेममा
हुर्किएका
माछाहरूलाइ
चारोहालिबल्छिथाप्न
विरोधगर्दैन
त्यसैले
उसकोअस्तित्वनकार्दैछसमय
बिद्रोहबोल्दैन
अस्तित्वकोबोध
गर्नसकेनउसले
अनिपोख्दैन
असहमतिकाविचारहरू
एउटायुगकोवास्तिवकता
उजागरगर्दैछ
संकुचितयतनमा
नसकेरअचेट्न
गतिशिलता
विस्तारैविस्तारै
लोपोन्मुखहुँदैछ
सम्झनामासिमितहुनलागेको
अल्ताखाडी।।
 (झापाजिल्लाकोरादहगा.वि..महाभारतकालिनविराटराजाकागाइ (, री) हरूलेपानीखानेताल (दह) रहेकोठाउँहोजुनअझैपनिसानोअवशेषकोरूपमाअल्ताखाडीकोनाममाबजारदेखिकि.मि. दक्षिणभित्रमाअवस्थितरहेकोयसकोपुर्विकिनारमागा.वि..कैजेठोक्याम्पसरादहबहुमुखिक्याम्पसअवस्थितयोतालसंरक्षणकोअभावलेअतिक्रमणप्रदुषणकोचपेटामापरेको)
ौरादह,  झापा
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *