(सापेक्षता–३) –प्रशान्त खरेल
समिपरहेका
केहिदर्जन
शिशौकारूखहरूजस्तै
हरियारकल्कलाउँदा
मुनाहरूले
ढाकिँदैनउ
बशन्तमा
दुबैतिरबाट
ढाकेकाखेतहरूजस्तै
मङ्गसिरमा
लहलहझुलेका
पहेंलपुर
धानकावालाहरूले
छोपिदैनउ
उत्तरतिर
लमतन्नसुतेको
फुस्रेहिलो
बाटोजस्तो
चुपचाप
पिडानिल्दै
सुस्केरारोक्दै
स्वागतगर्दैनउ
मानिसका
तिअ/निश्चित
गन्तब्यकाखोजिहरूलाइ
डिलमाबसेर
सुन्दरकल्पनामा
उडि…………. रहेका
भविश्यथाम्ने
एकजोडि
काँधहरूको
भावपुर्णसामिप्यता
र
मायालुस्पर्षले
लोभ्याउँदैनन्उसलाइ
भविश्यसुनिस्चितगर्ने
स्वर्णिमकल्पना
रङ्गमञ्चमा
मैदानमा
पुस्तकालयमा
कक्षाकोठामा
बरफकाठेलिहरूमा
बदामरसुन्तलाका
छिल्काहरूमा
छरिएकोदेख्ने
समयले
असामयिकको
ठप्पालगाएर
अनिश्चितताकोभुमरिमा
हेलिदिएको
शिक्षार्थीको
मनकाउच्छवासहरूले
अहँ
पिरोल्दैनन्उसलाइ
नबुझ्छउ
लाउडस्पिकरमा
उर्लिएका
चर्कास्वरहरू
चिर्विरचिर्विर
पंक्षीका
मधुरवाणिहरू
उसकोछाति
दुख्दैनचर्किएर
हिउँदमा
वालकहरूकोक्रिडास्थलबन्दा
नरोक्छउ
बर्षातमा
समाहितहुने
पानीकाभलहरूलाइ
सक्दैनउ
निषेधगर्न
उसकाप्रेममा
हुर्किएका
माछाहरूलाइ
चारोहालिबल्छिथाप्न
उविरोधगर्दैन
त्यसैले
उसकोअस्तित्वनकार्दैछसमय
उबिद्रोहबोल्दैन
अस्तित्वकोबोध
गर्नसकेनउसले
अनिपोख्दैन
असहमतिकाविचारहरू
रन
एउटायुगकोवास्तिवकता
उजागरगर्दैछउ
संकुचितआयतनमा
नसकेरअचेट्न
गतिशिलता
विस्तारैविस्तारै
लोपोन्मुखहुँदैछ
सम्झनामासिमितहुनलागेको
अल्ताखाडी।।
(झापाजिल्लाकोगौरादहगा.वि.स.–महाभारतकालिनविराटराजाकागाइ (गौ, गौरी) हरूलेपानीखानेताल (दह) रहेकोठाउँहो।जुनअझैपनिसानोअवशेषकोरूपमाअल्ताखाडीकोनाममाबजारदेखि१कि.मि. दक्षिणभित्रमाअवस्थितरहेकोछ।यसकोपुर्विकिनारमागा.वि.स.कैजेठोक्याम्पसगौरादहबहुमुखिक्याम्पसअवस्थितछ।योतालसंरक्षणकोअभावलेअतिक्रमणरप्रदुषणकोचपेटामापरेकोछ।)
गौरादह–४, झापा
Please follow and like us: