बिध्यार्थि- सर सर ! आज मेरो होमवोर्क हेरिदिनु भो ?
शिक्षक- आज अलिक भ्याइन है !!
बिध्यार्थि- किन र सर ? हिजो लोडसेरिङ्ग त थिएन त ।
शिक्षक- फेश बुक मा ठुला बिध्यार्थिहरुको कमेन्ट दिननै भ्याइन तिम्रो !!
Please follow and like us: