(सापेक्षता
प्रशान्त खरेल
 समयकापदचापहरू
निर्माणगर्दछन्
अबिछिन्नरक्तिमडोबहरू
निर्मिमेषसंकुचनमा

पटकपटक
अवास्तविकवास्तविकता
(Virtual Reality)
सजिन्छढुङ्गिनसभ्यतामा
दिमदेखिएडमसम्म
साइबरयुगहुँदै
एकअनुत्तरितप्रश्न
छरिन्छबलेसिभरि
एमिनोएसिडबनेर
उत्कण्ठअभिलाशापोखिन्छ
त्यहाँकहिले
काल्पनिकताकोग्रन्थबन्दै
पुजिन्छउहियुगकोधोतक
लेखिन्छवीरगाथा
बाँच्नेजिजिबिषाहरूकोसंहारगर्दै
प्रश्नवाचकदृष्टिहरूलाइ
फेरीएकपटकघोषितगरिन्छ
अटुटनजरबन्दीको
जहाँअसंस्कारबाँचेकोहुन्छ
शिलालेखसमय
अदृष्टिकोनिर्माणमा
लिप्त
अभिशप्तसमय
अवाकहेरिरहन्छ
समयकोयोसापेक्षिकयात्रालाइ
ौरादह,  झापा
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *