(सापेक्षता–४)
–प्रशान्त खरेल
समयकापदचापहरू
निर्माणगर्दछन्
अबिछिन्नरक्तिमडोबहरू
निर्मिमेषसंकुचनमा
पटकपटक
अवास्तविकवास्तविकता
(Virtual Reality)
सजिन्छढुङ्गिनसभ्यतामा
आदिमदेखिएडमसम्म
साइबरयुगहुँदै
एकअनुत्तरितप्रश्न
छरिन्छबलेसिभरि
एमिनोएसिडबनेर
उत्कण्ठअभिलाशापोखिन्छ
त्यहाँकहिले
काल्पनिकताकोग्रन्थबन्दै
पुजिन्छउहियुगकोधोतक
र
लेखिन्छवीरगाथा
बाँच्नेजिजिबिषाहरूकोसंहारगर्दै
प्रश्नवाचकदृष्टिहरूलाइ
फेरीएकपटकघोषितगरिन्छ
अटुटनजरबन्दीको
जहाँअसंस्कारबाँचेकोहुन्छ
शिलालेखसमय
अदृष्टिकोनिर्माणमा
लिप्तछ
अभिशप्तसमय
अवाकहेरिरहन्छ
समयकोयोसापेक्षिकयात्रालाइ
गौरादह–४, झापा
Please follow and like us: