सायद आफ्नो जीतको वकालत नहोला आफै
र खुसी धेरै दिन जरुर खपत नहोला आफै
मेरो दिलमा समानन्तर सरकार चलाउन सबै
कुरामा प्रतिपक्षी पारंगत नहोला आफै
म मायाको उरुङ लगाएर पनि ब्यापार गर्दिन
पैसा कै पछि लाग्दा पनि इज्जत नहोला आफै
यदि सम्बन्ध बिजायो भने कसिङ्गर झै
सोच्नुस त्यो स्वर्ग झै विरासत नहोला आफै
Please follow and like us: